back

अब खेलाडीहरुले पाउने भए १०/१० लाख !

काठमाण्डौं । साग र बंगबन्धु कप जित्ने फुटबल टोलीका सदस्यहरुले जनही १०/१० लाख पुरस्कार पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको बैठकले बंगबन्धु कप जित्ने टोलीका प्रत्येक सदस्यलाई ५/५ लाख र सागमा स्वर्ण जित्ने टोलीका प्रत्येक सदस्यलाई ५/५ लाख दिने निर्णय गरेको हो ।
यो निर्णय अनुसार २० फुटबलरले १०/१० लाख पाउनेछन् ।

बांगबन्धु कप मात्र खेलेका तीन खेलाडी जङ्गु शेर्वा, रविन श्रेष्ठ र तेल तामाङले भने ५/५ लाख पाउने भएका छन् ।

२४ चैत २०७२, ३.००

वि.सं.२०७२ चैत २४ बुधवार १६:०५ मा प्रकाशित

You can share this post!

वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

वि.सं.२०७९ माघ २२ आइतवार १८:२१

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम आज...

शुभम् पावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

शुभम् पावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

वि.सं.२०७९ माघ २२ आइतवार १७:५२

काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओमा १ अर्ब ५० करोड...

नापतौल विभागद्वारा १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान

नापतौल विभागद्वारा १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान

वि.सं.२०७९ माघ २२ आइतवार १७:४१

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल...

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

वि.सं.२०७९ माघ २२ आइतवार १६:२३

काठमाडौं ।सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै...

रास्वपाले सरकारलाई समर्थन गर्ने,  मन्त्री फिर्ता बोलाउने

रास्वपाले सरकारलाई समर्थन गर्ने, मन्त्री फिर्ता बोलाउने

वि.सं.२०७९ माघ २२ आइतवार १५:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको...

आइएमई पेको मन्थ अफ लभ अफर

आइएमई पेको मन्थ अफ लभ अफर

वि.सं.२०७९ माघ २२ आइतवार १५:४१

काठमाडौं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको...