back
mega bank Ad
Hero Ad

सुजुकीको तीन लाख वचत सहित ‘ह्याप्पी न्यू कार’ अफर !

काठमाण्डौं । सुजुकी मोटरको नेपालका लागि आधिकारिक विक्रेता सिजि मोटोकर्पले नयाँ बर्ष २०७३ को अवसरमा तीन लाख रुपैयाँसम्म छुट पाउन सकिने अफर सहित ह्याप्पी न्यू कार योजना ल्याएको छ।

कम्पनीले सार्वजनिक गरेको ‘ह्याप्पी न्यू कार’ योजनामा ग्राहकले शुन्य दशमलव ५ प्रतिशतको ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन् । यसैगरी यस कारको खरिदका लाग्ने सडक दस्तुर र नामसारी शुल्क कम्पनी आफैंले व्यहोर्ने जनाएको छ।

कम्पनीले यो योजना २०१६ मोडलका एसक्रश, सियाज, डिजायर, सेलेनो, वायाग्न आर, अल्टो के १०, अल्टो, स्वीफ्ट लगाएतका गाडीहरुमा उपलब्ध गराएको जानकारी दिएको छ ।

२५ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत २५ बिहीवार १०:५४ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...