back
SKIP
prime bank ad

जीवन बिमा गरे विदेशमा मृत्यु भए १४ लाख पाइने !

Kumari bank ad

काठमाण्डौं । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नयाँ वर्षमा कार्यान्वयनमा ल्याउने गरी वैदेशिक रोजगारमा जाने कामदारहरुको जीवन बीमा रकम वृद्धि गरेर १० लाख रुपैयाँ बनाउने निर्णय गरेको छ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा २६ मा वैदेशिक रोजगारमा जाने कामदारको म्यादी जिवन बीमाको बीमांक रकम पाँच लाख रुपैयाँ तोकिएको छ। गएको माघ १४ गते वैदेशिक रोजगार प्रवर्द्धन केन्द्रले यस विषयमा छलफल गरी समिति गठन गरेको थियो।

चैत १७ गते बसेको बोर्डको बैठकले पाँच लाख रुपैयाँ रहँदै आएको बीमांक रकमलाई दोब्बर बनाउने निर्णय गरेको थियो। मृत्यु भएमा शव ल्याउने खर्चसहित १४ लाख पाइने बीमा गर्ने व्यक्तिले बीमावापत रकम सय प्रतिशत वृद्धिसहित प्राप्त गर्नेछन्। मृतकको हकमा बीमा गरेको कामदारले शव ल्याउने खर्च तथा काजकिरिया खर्चसमेत गरी १४ लाख बराबरको क्षतिपूर्ति दिने बोर्डले जनाएको छ।

२५ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत २५ बिहीवार ११:०५ मा प्रकाशित

You can share this post!

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

वि.सं.२०८० असोज ११ बिहीवार १६:५३

काठमाडौँ, ११ असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको...

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

वि.सं.२०८० असोज ११ बिहीवार १६:४६

न्युयोर्क, ११ असोज : ‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब...

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

वि.सं.२०८० असोज ११ बिहीवार १६:४०

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री...

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

वि.सं.२०८० असोज ११ बिहीवार १६:२२

काठमाडौँ, ११ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गर्नुभएको...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु   

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु   

वि.सं.२०८० असोज ११ बिहीवार १६:१८

मकवानपुर, ११ असोज : करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा...

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस   

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस   

वि.सं.२०८० असोज ११ बिहीवार १६:११

अछाम ११ असोज : अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६...