back
mega bank Ad
Hero Ad

जीवन बिमा गरे विदेशमा मृत्यु भए १४ लाख पाइने !

काठमाण्डौं । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नयाँ वर्षमा कार्यान्वयनमा ल्याउने गरी वैदेशिक रोजगारमा जाने कामदारहरुको जीवन बीमा रकम वृद्धि गरेर १० लाख रुपैयाँ बनाउने निर्णय गरेको छ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा २६ मा वैदेशिक रोजगारमा जाने कामदारको म्यादी जिवन बीमाको बीमांक रकम पाँच लाख रुपैयाँ तोकिएको छ। गएको माघ १४ गते वैदेशिक रोजगार प्रवर्द्धन केन्द्रले यस विषयमा छलफल गरी समिति गठन गरेको थियो।

चैत १७ गते बसेको बोर्डको बैठकले पाँच लाख रुपैयाँ रहँदै आएको बीमांक रकमलाई दोब्बर बनाउने निर्णय गरेको थियो। मृत्यु भएमा शव ल्याउने खर्चसहित १४ लाख पाइने बीमा गर्ने व्यक्तिले बीमावापत रकम सय प्रतिशत वृद्धिसहित प्राप्त गर्नेछन्। मृतकको हकमा बीमा गरेको कामदारले शव ल्याउने खर्च तथा काजकिरिया खर्चसमेत गरी १४ लाख बराबरको क्षतिपूर्ति दिने बोर्डले जनाएको छ।

२५ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत २५ बिहीवार ११:०५ मा प्रकाशित

You can share this post!

थप दुई लघुवित्तसहित  तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई लघुवित्तसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर २० मंगलवार १७:१०

काठमाडौं । मंगलबार थप तीन कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:५६

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले भरतमोहन अधिकारी...

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:४८

काठमाडौं ।  कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र...

आदर्श सञ्चार सहकारीको १६ औं वार्षिक साधारणसभा एकाईगत रुपमा रेशबाट शुरु

आदर्श सञ्चार सहकारीको १६ औं वार्षिक साधारणसभा एकाईगत रुपमा रेशबाट शुरु

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:४३

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १६ औं...

निर्वाचन आयोगले गर्‍याे समानुपातिक सिटको कानुन हेरफेर

निर्वाचन आयोगले गर्‍याे समानुपातिक सिटको कानुन हेरफेर

वि.सं.२०७९ मंसिर २० मंगलवार १६:३४

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँडसम्बन्धी कानुन हेरफेर गरेको छ...

१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीले गरिन् उद्घाटन

१९औं सामूहिक खेलकुद महोत्सव सुरु, अरुणा शाहीले गरिन् उद्घाटन

वि.सं.२०७९ मंसिर २० मंगलवार १५:५३

मोहम्मद हबिब, भैरहवा ।  ‘जोश र उत्साहका लागि खेलकुद’ भन्ने...