back
NMB ad

नेपालमै बन्दैछ विद्युतीय कार, मूल्य १७ लाख

Kumari bank ad

काठमाण्डौं । नेपालमा गाडी उत्पादन गर्ने एक मात्र कम्पनी हुलास मोटर्सले ६ महिना भित्रमा हुलास विद्युतीय कार बजारमा ल्याउने र यसको अनुमानित मूल्य १७ लाख रुपैयाँ हुने बताएकोछ

यस अघि हुलास मोटर्सले मुस्ताङ म्याक्स गाडीको उत्पादन गरेको थियो भने हाल इलेक्ट्रिक रिक्सा उत्पादन गर्दै आएको छ।

उक्त कारको ब्याट्री फुल चार्ज गर्न ८ घण्टा समय लाग्नेछ। यो एकपटक चार्ज गरेपछि १ सय ५० देखि १ सय ६० किलोमिटरसम्म गुड्ने क्षमताको हुनेछ। यसरी बन्ने विद्युतीय कारको ब्याट्रीमा एक वर्षको वारेन्टी दिइनेछ। यदि ब्याट्री परिवर्तन गर्न परेमा सेटको १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म लाग्नेछ भने कारको गति ५५ देखि ६० किमी प्रतिघण्टा हुनेछ।

हाल नेपालमा विद्युतीयकारमा महिन्द्राको ‘इ–टुओ’ को मूल्य २४ लाख ३५ हजार रुपैयाँ छ।

२५ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत २५ बिहीवार १२:१५ मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...