back

नेपालमै बन्दैछ विद्युतीय कार, मूल्य १७ लाख

काठमाण्डौं । नेपालमा गाडी उत्पादन गर्ने एक मात्र कम्पनी हुलास मोटर्सले ६ महिना भित्रमा हुलास विद्युतीय कार बजारमा ल्याउने र यसको अनुमानित मूल्य १७ लाख रुपैयाँ हुने बताएकोछ

यस अघि हुलास मोटर्सले मुस्ताङ म्याक्स गाडीको उत्पादन गरेको थियो भने हाल इलेक्ट्रिक रिक्सा उत्पादन गर्दै आएको छ।

उक्त कारको ब्याट्री फुल चार्ज गर्न ८ घण्टा समय लाग्नेछ। यो एकपटक चार्ज गरेपछि १ सय ५० देखि १ सय ६० किलोमिटरसम्म गुड्ने क्षमताको हुनेछ। यसरी बन्ने विद्युतीय कारको ब्याट्रीमा एक वर्षको वारेन्टी दिइनेछ। यदि ब्याट्री परिवर्तन गर्न परेमा सेटको १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म लाग्नेछ भने कारको गति ५५ देखि ६० किमी प्रतिघण्टा हुनेछ।

हाल नेपालमा विद्युतीयकारमा महिन्द्राको ‘इ–टुओ’ को मूल्य २४ लाख ३५ हजार रुपैयाँ छ।

२५ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत २५ बिहीवार १२:१५ मा प्रकाशित

You can share this post!

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज ८ सोमवार २१:३५

काठमाडौँ, ८ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित...

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

वि.सं.२०८० असोज ८ सोमवार २१:३१

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले...

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

वि.सं.२०८० असोज ८ सोमवार २१:२६

भैरहवा (रूपन्देही), ८ असोज : नेपालमा तीज सकिएको छ भने...

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

वि.सं.२०८० असोज ८ सोमवार २१:२०

मोरङ, ८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज...

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

वि.सं.२०८० असोज ८ सोमवार २१:१४

गण्डकी, ८ असोज : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित...

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

वि.सं.२०८० असोज ८ सोमवार २१:०९

विक्रम गिरी हाङझाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद,...