back
NMB ad

भारतले दियो हालसम्मकै धेरै इन्धन

Kumari bank ad

काठमाण्डौं । भारतबाट मार्च महिनामा अहिलैसम्मको धेरै इन्धन आयात भएको छ । नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार मार्च महिनामा १ लाख ११ हजार १ सय ८ किलोलिटर डिजेल आयात भएको छ ।

आयातित डिजेल अहिलेसम्मकै धेरै हो । यसअघि मासिक करिब ७५ हजार किलोलिटर डिजेल आयात हुन्थ्यो । यस्तै २९ हजार ८ सय ८१ किलोलिटर पेट्रोल भित्रिएको छ ।

यसअघि मासिक औसतमा २४ देखि २७ हजार किलोलिटर आयात हुन्थ्यो । निगमको तथ्यांकअनुसार खाना पकाउने ग्यासको आयात पनि उच्च छ । अहिले ग्यासको मासिक कोटा २९ हजार टन छ ।

प्रकाशितः २०७२ चैत्र २५

वि.सं.२०७२ चैत २५ बिहीवार ११:५७ मा प्रकाशित

You can share this post!

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन   

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:११

काठमाडाैँ, ११ असारः अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको...

आर्थिक विधेयक स्वीकृत   

आर्थिक विधेयक स्वीकृत   

वि.सं.२०८१ असार ११ मंगलवार १७:०४

काठमाडाैँ, ११ असारः प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले...

दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ   

दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ   

वि.सं.२०८१ असार ११ मंगलवार १६:५९

काठमाडौँ, ११ असार : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...