back

नामिवियासँग खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

Kumari bank ad

काठमाडौँ । नामिविया विरुद्ध नेपालमै हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजनको खेलका लागि नेपाली टिमको अन्तिम घोषणा गरिएको छ ।

आईसीसीको निर्देशन अनुसार गठन गरिएको तीन सदस्यीय छनोट समितिले पारस खड्काको कप्तानीमा १४ सदस्यीय खेलाडीको घोषणा गरिएको हो। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिवियविरुद्ध नेपालले वैशाख ४ र ६ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने प्रतियोगिताका लागि घोषणा गरिएको टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन्।

टिममा राजु रिजाल, नरेश बुढा ऐर, शरद भेषवाकर, सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन, सन्दीप लामिछाने, करण केसी, सुशन भारी, राजेश पुलामी मगर, विनोद भण्डारी रहेका छन् ।

त्यस्तै चार बैकल्पीक खेलाडी चयन गरिएका छन् । बैकल्पिक खेलाडीमा विक्रम शोव, दिपेन्द्र ऐरी, प्रेम सुनार र अनिल मण्डल रहेको स्रोतले जनाएको छ ।

प्रकाशितः २०७२ चैत्र २५

वि.सं.२०७२ चैत २५ बिहीवार १३:०२ मा प्रकाशित

You can share this post!

आइसिटी अवार्ड २०२३ का उत्कृस्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार इन्नोभेसन र १४ प्रडक्ट सार्वजनिक

आइसिटी अवार्ड २०२३ का उत्कृस्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार इन्नोभेसन र १४ प्रडक्ट सार्वजनिक

वि.सं.२०८० असोज १० बुधवार १२:३४

 काठमाडौँ : आइसिटी अवार्ड २०२३को छनौट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा...

वन फँडानी गरेको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ   

वन फँडानी गरेको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ   

वि.सं.२०८० असोज १० बुधवार १२:२८

रुकुमपश्चिम, १० असोज : रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा...

छुट्ला है, यी पाँच म्युुचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी पाँच म्युुचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८० असोज १० बुधवार १२:२१

काठमाडौं । पाँच म्युुचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज असोज...

कीर्तिमानले भरियो नेपाल र मङ्गोलियाबीचको खेल   

कीर्तिमानले भरियो नेपाल र मङ्गोलियाबीचको खेल   

वि.सं.२०८० असोज १० बुधवार १२:१७

काठमाडौँ, १० असोज: चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८० असोज १० बुधवार १२:०९

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार (भोलि) सार्वजनिक विदा हुने भएको...

वैवाहिक समारोहमा आगो सल्किदा एक सय जनाको मृत्यु   

वैवाहिक समारोहमा आगो सल्किदा एक सय जनाको मृत्यु   

वि.सं.२०८० असोज १० बुधवार ११:५४

कराकोश(इराक), १० असोज : उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह...