back
mega bank Ad
Hero Ad

आगलागीबाट एक करोडभन्दा बढी क्षति

कपिलवस्तु । नेपाल विद्युत् प्राधिकरण तौलिहवा शाखाअन्तर्गतको विद्युत् सप्लाई गृहमा गएराति आगलागी हुँदा करिब एक करोडभन्दा बढीको क्षति भएको छ ।

विद्युत्भार कटौतीको तालिकाअनुसार साँझ ८ बजे गएको लाइन राति २ बजे आउँदा विद्युत् सर्ट भएर गृहमा आगो लागेको प्राधिकरणका तौलिहवा शाखाका प्रमुख नारायण अर्यालले बताएका छन् ।

राति २ बजे लागेको आगो आज विहान ४ बजे मात्र नियन्त्रणमा आएको थियो आगलागीबाट ६ वटा प्यानल जलेर ध्वस्त भएको प्राधिकरण जनाएको छ ।

आगलागीबाट क्षति भएका कारण तौलिहवा शाखाअन्तर्गत वितरण गरिने तौलिहवा, मर्जादपुर, पकडी, जहदीपलगायत क्षेत्रमा आज र भोलि दुई दिन विद्युत् सेवा अवरुद्ध रहन सक्ने प्राधिकरणले जनाएकोछ । आगलागीका कराण विद्युत् कार्यालय वरपरका सर्वसाधारण निकै त्रसित बनेको कपिलवस्तु नगरपालिका–५ का कृष्णमुरारी गुप्ताले बताए ।

प्रकाशितः २०७२ चैत्र २५

वि.सं.२०७२ चैत २५ बिहीवार १३:५७ मा प्रकाशित

You can share this post!

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको बेथिति : बिमितको कार्ड लिने फिर्ता नगर्ने 

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको बेथिति : बिमितको कार्ड लिने फिर्ता नगर्ने 

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:१०

दिलमाया शाही, जुम्ला ।  चन्दननाथ नगरपालिका–५ की राइदेवी कार्की चार...

डरलाग्दो बन्दै अनलाइन लैंगिक हिंसा, ९१ प्रतिशत महिला राजनीतिकर्मी नै पीडित

डरलाग्दो बन्दै अनलाइन लैंगिक हिंसा, ९१ प्रतिशत महिला राजनीतिकर्मी नै पीडित

वि.सं.२०७९ मंसिर १५ बिहीवार १५:५०

काठमाडौं ।  नेपाली राजनीतिमा अनलाइन लैंगिक हिंसाको अवस्था डरलाग्दो देखिएको...

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:२८

एजेन्सी, न्युयोर्क । सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर...

सालनालसहित शिशु फेला

सालनालसहित शिशु फेला

वि.सं.२०७९ मंसिर १५ बिहीवार ११:३६

सिरहा। सिरहाको  दक्षिणवर्ती बरियापट्टी गाउँपालिकामा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको...