back

आगलागीबाट एक करोडभन्दा बढी क्षति

कपिलवस्तु । नेपाल विद्युत् प्राधिकरण तौलिहवा शाखाअन्तर्गतको विद्युत् सप्लाई गृहमा गएराति आगलागी हुँदा करिब एक करोडभन्दा बढीको क्षति भएको छ ।

विद्युत्भार कटौतीको तालिकाअनुसार साँझ ८ बजे गएको लाइन राति २ बजे आउँदा विद्युत् सर्ट भएर गृहमा आगो लागेको प्राधिकरणका तौलिहवा शाखाका प्रमुख नारायण अर्यालले बताएका छन् ।

राति २ बजे लागेको आगो आज विहान ४ बजे मात्र नियन्त्रणमा आएको थियो आगलागीबाट ६ वटा प्यानल जलेर ध्वस्त भएको प्राधिकरण जनाएको छ ।

आगलागीबाट क्षति भएका कारण तौलिहवा शाखाअन्तर्गत वितरण गरिने तौलिहवा, मर्जादपुर, पकडी, जहदीपलगायत क्षेत्रमा आज र भोलि दुई दिन विद्युत् सेवा अवरुद्ध रहन सक्ने प्राधिकरणले जनाएकोछ । आगलागीका कराण विद्युत् कार्यालय वरपरका सर्वसाधारण निकै त्रसित बनेको कपिलवस्तु नगरपालिका–५ का कृष्णमुरारी गुप्ताले बताए ।

प्रकाशितः २०७२ चैत्र २५

वि.सं.२०७२ चैत २५ बिहीवार १३:५७ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...