back

बाल विवाह एवम् दाइजो बिरुद्ध श्वेता खड्गा

काठमाण्डौं । बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियानको आयोजनामा हिजो बुधबार बाल विवाह एवम् दाइजो अन्त्य गर्न संचार क्षेत्रको भुमिका विषयक संचारकर्मीहरुसित संवाद र पहल कार्यक्रम सम्पन्न भएकोछ ।

यस अभियानको सद्भावना दूत नायिका एवं उद्यमी श्वेता खड्गा र डा. सि.के. सिंह रहेका छन् । कार्यक्रममा नेपाल सरकार, महिला, बाल बालिका तथा समाज कल्याण मन्त्रालयको बाल संरक्षण तथा विकास शाखाका प्रमुख डा. किरण रुपाखेतीको पनि उपस्थिति रहेको थियो ।

देश भरिनै कुप्रथाको रुपमा रहेका बाल विवाह एवम् दाइजो जस्ता सामाजीक कोढलाई निर्मुल पार्न सन् २००५ अक्टोबर ११ को दिन देखि जनकपुर क्षेत्रबाट शूरु भएको बाल विवाह एवम् दाइजो विरुद्धको अभियान राष्ट्रिय रुपमा बिस्तार भई देश भरी नै संचालन भई रहेकोछ ।

कार्यक्रममा नेपाल सरकारले सन् २०३० मा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई पुरा गर्न सर्वपक्षिय सहकार्य र सहयोग अति आवश्यक रहेको र त्यसमा पनि संचार क्षेत्रको महत्वपुर्ण भुमिका रहेको उल्लेख गरिएको थियो ।

२५ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत २५ बिहीवार १४:०६ मा प्रकाशित

You can share this post!

फेडेरल रिइन्सुरेन्सले आइपीओ जारी गर्ने

फेडेरल रिइन्सुरेन्सले आइपीओ जारी गर्ने

वि.सं.२०८० असोज ४ बिहीवार ०७:०१

काठमाडौं । फेडेरल रिइन्सुरेन्स ब्रोकर्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

यी दुई योजनाको प्रतिफल इकाईधनीहरुको बैंक खातामा जम्मा

यी दुई योजनाको प्रतिफल इकाईधनीहरुको बैंक खातामा जम्मा

वि.सं.२०८० असोज ४ बिहीवार ०६:५०

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी...

रसुवागढी नाकामा राजस्व बढ्न थाल्यो   

रसुवागढी नाकामा राजस्व बढ्न थाल्यो   

वि.सं.२०८० असोज ४ बिहीवार ०६:४३

रसुवा, ३ असोज : रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक...

कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

वि.सं.२०८० असोज ४ बिहीवार ०६:३५

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर...

आज ४ असोज २०८० बिहिवार, कुन राशिको कस्तो छ आज ?

आज ४ असोज २०८० बिहिवार, कुन राशिको कस्तो छ आज ?

वि.सं.२०८० असोज ४ बिहीवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान   

नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान   

वि.सं.२०८० असोज ३ बुधवार १९:४५

काठमाडौँ, ३ असोज : एसियाली विकास बैंक (एडिबी) ले नेपालको...