back
mega bank Ad
Hero Ad

चिट चोर्न नपाएपछि एउटै केन्द्रका ६५ विद्यार्थीले परीक्षा छाडे

जुम्ला । चिट चोर्न नपाएपछि एसएलसी परीक्षा कडा भएको भन्दै कैयन विद्यार्थीले बीचैमा परीक्षा छाडेका छन् ।

विगतमा एसएलसी पास हुन जुम्ला जानुपर्छ भन्ने धारणालाई चिर्दै यस पटकको परीक्षामा कडाइ गरिएपछि एउटै केन्द्रका ६५ विद्यार्थीले परीक्षा छाडेका हुन् ।

खुला विद्यालयको परीक्षा केन्द्र रहेको कर्णाली मावि अनामनगरमा परीक्षाको पहिलो दिन एक सय ९४ विद्यार्थी उपस्थित भएका थिए ।

‘विज्ञान विषयका दिनदेखि यहाँका ६५ विद्यार्थीले परीक्षा बीचैमा छाडेर गए,’ कर्णाली माविकी केन्द्राध्यक्ष समृता बुढाले भनिन्, ‘विगतका वर्षझैं परीक्षा फितलो हुने नदेखेपछि छाडेका हुन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशितः २०७२ चैत्र २६

वि.सं.२०७२ चैत २६ शुक्रवार १०:३४ मा प्रकाशित

You can share this post!

शिक्षकको निगरानीमा गाउँपालिकाले विद्यार्थीको होमवर्क चेक गर्ने

शिक्षकको निगरानीमा गाउँपालिकाले विद्यार्थीको होमवर्क चेक गर्ने

वि.सं.२०७९ कात्तिक २० आइतवार १३:२०

खोटाङ । शैक्षिक गुणस्तर सुधारका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले विद्यार्थीको...

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई

वि.सं.२०७९ असोज १८ मंगलवार ०६:४६

एजेन्सी/स्टकहोम । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे...

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनोट

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ विद्यालय छनोट

वि.सं.२०७९ असोज २ आइतवार १९:३३

लमजुङ । राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ वटा...

बाढीले डेढ करोड बालबालिका प्रभावित

बाढीले डेढ करोड बालबालिका प्रभावित

वि.सं.२०७९ असोज २ आइतवार ०८:२०

एजेन्सी । पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका...

विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

विद्यालयको लिफ्टमा फसेर शिक्षिकाको मृत्यु

वि.सं.२०७९ असोज २ आइतवार ०७:५२

नयाँ दिल्ली । विद्यालयको लिफ्टमा फसेर भारतको मुम्बईमा एक शिक्षिकाको...

पूर्वयुवराज्ञी हिमानीले बाँडिन् लमजुङका ९७ विद्यालयलाई शैक्षिक सामग्री

पूर्वयुवराज्ञी हिमानीले बाँडिन् लमजुङका ९७ विद्यालयलाई शैक्षिक सामग्री

वि.सं.२०७९ भदौ २४ शुक्रवार १६:३८

काठमाडौ। पूर्वयुवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण...