back
NMB ad

महिनादिनपछि खुल्यो बन्द उद्योग

Kumari bank ad

उदयपुर । उद्योगको प्लान्ट मेसिनको दाँती बिग्रेका कारण २५ दिनदेखि सिमेन्ट उत्पादन गर्न बन्द हुँदै आएको जिल्लाको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग आज शुक्रबार साँझदेखि सञ्चालन हुने भएको छ।

उद्योगको प्लान्ट मेसिनको दाँतीलाई तत्काल भारतमा लगेर मर्मत गरेर ल्याएपछि केही महिनाका लागि उद्योग सञ्चालन हुन सहज भएको हो। उद्योग बन्द हुँदा दैनिक एक करोड रुपैयाँको बराबर सिमेन्ट उत्पादनमा घाटा हुने गरेको उद्योग प्रशासनले बताएको छ।

२६ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत २६ शुक्रवार ११:१२ मा प्रकाशित

You can share this post!

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री   

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री   

वि.सं.२०८१ असार ९ आइतवार १७:३८

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक...

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ   

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ   

वि.सं.२०८१ असार ९ आइतवार १७:३२

काठमाडौँ, ९ असारः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले...

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई

वि.सं.२०८१ असार ९ आइतवार १७:२८

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र...

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल सुरु   

वि.सं.२०८१ असार ९ आइतवार १६:०८

ब्रसेल्स, ९ असार : बेल्जियम– युरोपेली सङ्घ (ईयू) र चीनका...

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ असार ९ आइतवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ९ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...