back

नेपाल बार एसोसिएसन अध्यक्षमा केसी निर्वाचित

काठमाडौं ।नेपाल बार एसोसियसनको अध्यक्षमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक समूहका शेरबहादुर केसी विजयी भएका छन् ।

अध्यक्षसहित लोकतान्त्रिक समूहले १९ पदमा विजय प्राप्त गरेको छ। ६ पदमा भने प्रगतिशील समूहका उम्मेदवार विजयी भएका छन्।

६ जना उपाध्यक्ष मध्ये ४ जना केसी समूहकै विजयी भएका छन्। महासचिव र कोषाध्यक्षमा पनि केसी समूहकै उम्मेदवार वियज भएका छन्।

अध्यक्ष पदमा केसीका प्रतिस्पर्धी विजयकान्त मैनाली एकसय बढी मतले पछि परेका निर्वाचन समितिले जनाएको छ। मत परिणामको आधिकारिक घोषणा हुन बाँकी छ।

प्रकाशितः २०७२ चैत्र २६

वि.सं.२०७२ चैत २६ शुक्रवार १६:३८ मा प्रकाशित

You can share this post!

सुन्दरवजार नगरपालिकाद्धारा ६ महिनाको अवधिमा ५० लाख वढी राजश्व संकलन

सुन्दरवजार नगरपालिकाद्धारा ६ महिनाको अवधिमा ५० लाख वढी राजश्व संकलन

वि.सं.२०७९ माघ १५ आइतवार १७:३२

लमजुङ । लमजुङको सुन्दरवजार नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा...

राष्ट्रिय स्वतन्त्र पार्टीको पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टीको पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई

वि.सं.२०७९ माघ १५ आइतवार १७:०८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई...

अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार

अर्थमन्त्रालयद्वारा नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार

वि.सं.२०७९ माघ १५ आइतवार १४:४२

काठमाडौं । अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि...

रवि लामिछानेलाई पार्टी सभापति बनाउने रास्वपाको तयारी, बोलायो केन्द्रीय समिति बैठक

रवि लामिछानेलाई पार्टी सभापति बनाउने रास्वपाको तयारी, बोलायो केन्द्रीय समिति बैठक

वि.सं.२०७९ माघ १५ आइतवार १४:२९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिती बैठक केहिबेरमै बस्दैछ...

रवि लामिछानेले पाए नेपाली नागरिकता

रवि लामिछानेले पाए नेपाली नागरिकता

वि.सं.२०७९ माघ १५ आइतवार १४:१७

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन्। आवश्यक...

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ माघ १५ आइतवार ११:११

काठमाडौं। नेपाल राष्ट्र बैँकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर...