back
Mega Long Ad

पर्यटन मन्त्रालयलाई ३ अर्ब ७३ करोडको बजेट सिलिङ दिइयो

काठमाडौं । राष्ट्रिय योजना आयोगले संकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मन्त्रालयलाई आर्थिक वर्ष ०७३ / ७४ का लागि ३ अर्ब ७३ करोड रुपैयाँको बजेटको सिलिङ दिएको छ ।

आयोगले मन्त्रालयलाई चालू तर्फ ३ अर्ब १९ करोड र पुँजीगततर्फ ५४ करोड रुपैयाँको सिलिङ दिएको पर्यटन सचिव प्रेम राईले जानकारी दिए

त्यसैगरी, वित्तीय सहायतातर्फ ११ अर्ब रुपैयाँ बजेटको व्यवस्था भएको मन्त्रालयले जनाएको छ । तर, सो सहायतालाई बजेटको सिलिङमा उल्लेख हुँदैन ।

आयोगले मन्त्रालयलाई मन्त्रालयलाई पुँजीगत बजेटका लागि तोकेको सिलिङ चालु आर्थिक वर्षकोभन्दा २२ करोड रुपैयाँले बढी हो । चालु आवमा मन्त्रालयले ३२ अर्ब रुपैयाँ पुँजीगत बजेट पाएको थियो । पुँजीगत बजेट भनेको प्रशासनिक कार्यमा खर्च हुने बजेट हो ।

तर, पूर्वाधार विकासमा खर्च गर्नुपर्ने चालु बजेटको सिलिङ भने यो आर्थिक वर्षकोभन्दा घटाइएको छ ।

प्रकाशितः २०७२ चैत्र २७

वि.सं.२०७२ चैत २७ शनिवार १२:२० मा प्रकाशित

You can share this post!

साइकल यात्री पराजुलीले पुर्‍याए सिलिचुङको शिखरमा साइकल

साइकल यात्री पराजुलीले पुर्‍याए सिलिचुङको शिखरमा साइकल

वि.सं.२०७८ मंसिर ७ मंगलवार १२:०३

खोटाङ । मुन्दुम ट्रेल ((मुन्दुम मार्ग)को प्रवर्द्धनका लागि साइकल यात्री...

जहाँ दुई सय रुपैयाँमा पाईन्छ मान्छेको भरिया सुविधा

जहाँ दुई सय रुपैयाँमा पाईन्छ मान्छेको भरिया सुविधा

वि.सं.२०७८ मंसिर २ बिहीवार १३:४२

ताप्लेजुङ । दुई सय रुपैयाँमा मन्छेको ढुवानी सुन्दा अनौठो लाग्न...

 माथिल्लो फेदीमै रोकिए पाथीभरा दर्शन गर्न आएका दुई हजारभन्दा बढी तिर्थयात्री

 माथिल्लो फेदीमै रोकिए पाथीभरा दर्शन गर्न आएका दुई हजारभन्दा बढी तिर्थयात्री

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १३:५१

ताप्लेजुङ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान...

पर्यटकीय गन्तव्य बन्दै रेसुंगा, साढे पाँच करोड बढीको गर्जुरा पार्क निर्माण हुने

पर्यटकीय गन्तव्य बन्दै रेसुंगा, साढे पाँच करोड बढीको गर्जुरा पार्क निर्माण हुने

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १२:३४

गुल्मी । पछिल्लो समय रेसुंगा क्षेत्रको भौतिक विकासमा नयाँ आशा...

आन्तरिक पर्यटकको एउटा उत्कृष्ट गन्तव्य हुनसक्छ ढोरपाटन

आन्तरिक पर्यटकको एउटा उत्कृष्ट गन्तव्य हुनसक्छ ढोरपाटन

वि.सं.२०७८ कात्तिक २८ आइतवार १३:३३

बागलुङ । चारैतिर अग्ला अग्ला पहाड । बीचमा समथर उपत्यका।...

भुकम्पपछि पर्यटकले रुचाएको नयाँ गन्तव्य : लाप्राक, कसरी पुग्ने ?

भुकम्पपछि पर्यटकले रुचाएको नयाँ गन्तव्य : लाप्राक, कसरी पुग्ने ?

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १३:०१

गोरखा । २०७२ वैशाख १२ को भुकम्पपछि चर्चामा आएको उत्तरी...