back
NMB ad

१० लाख खर्च गरेपछि खुल्यो बन्द पदमार्ग

Kumari bank ad

रसुवा । भूकम्पपछि आवागमन बन्द भएको स्याफ्रुबेँसी–रिमचे पर्यटकीय पदमार्ग खुल्ला भएको छ ।

स्याफ्रुबेँसी पुलदेखि वृद्विम र स्याफ्रु गाविसको झोलुङ्गे पुलसम्म लाङ्टाङ खोलाको किनारको बाटो मर्मत एवम् निर्माण गर्ने कार्य सम्पन्न भएपछि त्यस क्षेत्रबाट पैदल यात्रा सुरु भइसकेको बाटो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रिक्चेन तामाङले बताए ।

यो बाटो मर्मत निर्माणका लागि लाङ्टाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती आयोजनामा कार्यरत हरियो वन कार्यक्रमले १० लाख रुपैयाँ सहयोग गरेको कोषाध्यक्ष तामाङले बताए ।

खोला किनारको लाङ्टाङ पदमार्ग खुले लगत्तै तिवारी, बन्बु, लामा होटेल लगायतका क्षेत्रमा स्थगन गरिएका पर्यटकीय होटल खुल्ने क्रम अगाडि बढिरहेको लाङ्टाङ व्यवस्थापन पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा लामाले बताए ।

२८ चैत २०७२, ९।००

वि.सं.२०७२ चैत २८ आइतवार ११:१५ मा प्रकाशित

You can share this post!

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई यी दुई रेष्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई यी दुई रेष्टुरेन्टमा विशेष छुट

वि.सं.२०८१ असार २३ आइतवार १७:२२

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान...

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान   

प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान   

वि.सं.२०८१ असार २३ आइतवार १५:२३

काठमाडौँ, २३ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ६ अर्बको कारोबार

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ६ अर्बको कारोबार

वि.सं.२०८१ असार २३ आइतवार १५:१७

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार २३ आइतवार १५:०८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार   

सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार   

वि.सं.२०८१ असार २३ आइतवार १४:५५

काठमाडौँ, २३ असारः यही असार २४ गते मध्यरातदेखि सबै सरकारी...

एक करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण   

एक करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण   

वि.सं.२०८१ असार २३ आइतवार १४:४३

म्याग्दी, २३ असार : जिल्लाको रघुगङ्गा गाउँपालिका–५ झिँमा वडा कार्यालय...