back
mega bank Ad
Hero Ad

उपत्यकामै खुल्लमखुल्ला रुपमा खुल्यो ‘चलखेल’ बजार !

काठमाण्डौ । बेरोजगारी अन्त्य तथा दक्ष जनशक्ति निर्माणका लागि धार्मिक र सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यले चन्द्रागिरी नगरपालिकास्थित चुन्देवी, चन्नेपाटीमा ‘चलखेल’ बजार सुरु भएको छ ।

युवाको विदेश पलायन रोक्न र आर्थिक विकासको लक्ष्यसहित विभिन्न १० वटा सटरबाट यो बजार सुरु भएको हो । बजारको हिजो शनिबार उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिका कार्यकारी प्रमुख गोविन्दप्रसाद पाण्डेले आर्थिक र सामाजिक विकासमा बजारको स्थापनाले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, नेपाल हस्तकला सङ्घका विभागीय प्रमुख सुष्माराज भण्डारी लगायतले शुभकामना दिए । बजारका प्रमुख वसन्तकुमार खत्रीले स्थानीय बलम्बु टोल र अन्य स्थानमा पनि युवा स्वरोजगारीका लाग प्रवद्र्धनात्मक र सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए ।

२८ चैत २०७२, १.००

वि.सं.२०७२ चैत २८ आइतवार १३:४२ मा प्रकाशित

You can share this post!

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर

ड्रेस टु इम्प्रेसमा छानिए चार उत्कृष्ट डिजाइनर

वि.सं.२०७९ असोज ३ सोमवार १६:०७

काठमाडौं। डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ को छैटौं...

वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन : विश्व इतिहास

वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन : विश्व इतिहास

वि.सं.२०७८ पुस १६ शुक्रवार ०७:४७

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा...

विश्व इतिहासमा आजः विमानभित्र बम बिस्फोट

विश्व इतिहासमा आजः विमानभित्र बम बिस्फोट

वि.सं.२०७८ पुस ६ मंगलवार ०७:१६

आज २१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा...

आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो एउटा पेन्गुइन

आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो एउटा पेन्गुइन

वि.सं.२०७८ कात्तिक २८ आइतवार १४:३८

एजेन्सी । न्युजिल्यान्डमा एउटा पेन्गुइन आफ्नो वास्तविक वासस्थानबाट तीन हजार...

समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:१६

काठमाडौं । पछिल्लो समयमा समुद्री ह्वेलले मानिसहरुलाई आक्रमणको निशाना बनाउन...

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

नोबेल पुरस्कारमा महिलाको संख्या पुरुषभन्दा नगन्य, कती महिला भए त पुरस्कृत!

वि.सं.२०७८ असोज २७ बुधवार ०८:२३

ओस्लो । सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म...