back

उपत्यकामै खुल्लमखुल्ला रुपमा खुल्यो ‘चलखेल’ बजार !

काठमाण्डौ । बेरोजगारी अन्त्य तथा दक्ष जनशक्ति निर्माणका लागि धार्मिक र सांस्कृतिक प्रवद्र्धन गर्ने उद्देश्यले चन्द्रागिरी नगरपालिकास्थित चुन्देवी, चन्नेपाटीमा ‘चलखेल’ बजार सुरु भएको छ ।

युवाको विदेश पलायन रोक्न र आर्थिक विकासको लक्ष्यसहित विभिन्न १० वटा सटरबाट यो बजार सुरु भएको हो । बजारको हिजो शनिबार उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिका कार्यकारी प्रमुख गोविन्दप्रसाद पाण्डेले आर्थिक र सामाजिक विकासमा बजारको स्थापनाले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, नेपाल हस्तकला सङ्घका विभागीय प्रमुख सुष्माराज भण्डारी लगायतले शुभकामना दिए । बजारका प्रमुख वसन्तकुमार खत्रीले स्थानीय बलम्बु टोल र अन्य स्थानमा पनि युवा स्वरोजगारीका लाग प्रवद्र्धनात्मक र सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए ।

२८ चैत २०७२, १.००

वि.सं.२०७२ चैत २८ आइतवार १३:४२ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...