back
NMB Ad

‘मिस मध्यपश्चिम–२०१६’ को उपाधि प्रज्ञाले जितिन्

Royal Enfield Inside Page Banner

नेपालगन्ज । नेपालगन्जमा आयोजित ‘मिस मध्यपश्चिम–२०१६’ को उपाधि प्रज्ञा गौतमले हात पारेकी छन् । १२ प्रतिस्पर्धीलाई उछिन्दै ब्राइटल्यान्ड कलेजमा बीबीएस अध्ययनरत प्रज्ञाले उपाधि जितेकी हुुन् ।

होलिल्यान्ड उच्च माविमा अध्ययनरत दैलेखकी काजल थापा क्षेत्री पहिलो उपविजेता र सेन्ट थोमस उच्च मावि नेपालगन्जकी शिक्षिका अर्चना रावत दोस्रो उपविजेता घोषित भइन् ।

विजेता प्रज्ञाले मिस एलिगेन्सको उपाधिसमेत जितेकी छन् । पहिलो उपविजेता काजलले मिस ट्यालेन्ट र दोस्रो उपविजेता अर्चनाले मिस डिसिप्लिनको उपाधि हात पार्न सफल भएका छन् ।

प्रतियोगितामा मिस बेस्ट हेयर कल्पना परियार, मिस बेस्ट स्माइल खगी गौतम, मिस पर्सनालिटी कृताञ्जली गुुप्ता, मिस फोटोजेनिक आशा थापामगर, मिस बेस्ट आइज शीलत जैसवाल, मिस कान्फिडेन्स प्रतिभा गुुप्ता, मिस बब्ली सन्दीपा शाही, मिस बेस्ट स्क्रिन कविता रेगामीमगर मिस क्याटवाकको उपाधि रक्षिका बस्नेतले जितेका छन् ।

प्रकाशितः २०७२ चैत्र २८

वि.सं.२०७२ चैत २८ आइतवार १५:२६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०८

काठमाडौ :  जीवन्त र विविध समुदायका लागि सुरक्षित र स्वागतयोग्य...

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०३

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स...

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:५९

काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन...

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:२२

वालिङ (स्याङ्जा) : यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण...

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:१८

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...