back

‘मिस मध्यपश्चिम–२०१६’ को उपाधि प्रज्ञाले जितिन्

नेपालगन्ज । नेपालगन्जमा आयोजित ‘मिस मध्यपश्चिम–२०१६’ को उपाधि प्रज्ञा गौतमले हात पारेकी छन् । १२ प्रतिस्पर्धीलाई उछिन्दै ब्राइटल्यान्ड कलेजमा बीबीएस अध्ययनरत प्रज्ञाले उपाधि जितेकी हुुन् ।

होलिल्यान्ड उच्च माविमा अध्ययनरत दैलेखकी काजल थापा क्षेत्री पहिलो उपविजेता र सेन्ट थोमस उच्च मावि नेपालगन्जकी शिक्षिका अर्चना रावत दोस्रो उपविजेता घोषित भइन् ।

विजेता प्रज्ञाले मिस एलिगेन्सको उपाधिसमेत जितेकी छन् । पहिलो उपविजेता काजलले मिस ट्यालेन्ट र दोस्रो उपविजेता अर्चनाले मिस डिसिप्लिनको उपाधि हात पार्न सफल भएका छन् ।

प्रतियोगितामा मिस बेस्ट हेयर कल्पना परियार, मिस बेस्ट स्माइल खगी गौतम, मिस पर्सनालिटी कृताञ्जली गुुप्ता, मिस फोटोजेनिक आशा थापामगर, मिस बेस्ट आइज शीलत जैसवाल, मिस कान्फिडेन्स प्रतिभा गुुप्ता, मिस बब्ली सन्दीपा शाही, मिस बेस्ट स्क्रिन कविता रेगामीमगर मिस क्याटवाकको उपाधि रक्षिका बस्नेतले जितेका छन् ।

प्रकाशितः २०७२ चैत्र २८

वि.सं.२०७२ चैत २८ आइतवार १५:२६ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...