back
Mega Long Ad

साताभित्र सबै उपभोक्ताले ग्यास पाउने

काठमाण्डौं । ग्यास वितरण प्रणाली उपभोक्तमुखी नभएको गुनासोबीच ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने भएका छन्।

आयात बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका तीन जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्राहकलाई एकैपटक भाग पुग्ने गरी वितरण गर्ने योजना बनाएका हुन्।

नेपाल एलपी ग्यास उद्योग संघको पहलमा भक्तपुर, ललितपुर र काठमाडौंमा क्षेत्र विभाजन गरेर २७ कम्पनीबम ग्यास एकैपटक बिक्री गर्ने तयारी छ। सोमबार भक्तपुरबाट सुरु हुने यो अभियान अन्तर्गत एक सातामा राजधानीका सबै उपभोक्ताले एकपटक ग्यास पाउने व्यवस्था मिलाएको संघका अध्यक्ष शिव घिमिरेले बताए।

‘बिक्रेताकहाँ ग्राहक पुग्ने गरी ग्यास पठाउँछौं, घिमिरेले भने,‘एकपटक हरेकको घरमा ग्यास पुग्नेछ।’ संघले नाकाबन्दीपूर्व जुन विक्रेताबाट ग्यास ल्याएको हो, उसैकहाँ सम्पकए राख्न ग्राहकलाई आग्रह गरेको छ। नागरिक दैनिकमा समाचार छ।

प्रकाशितः २०७२ चैत्र २९

वि.सं.२०७२ चैत २९ सोमवार १०:३२ मा प्रकाशित

You can share this post!

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र त्रिभुवन विश्वविद्यालय...

युरोप र एसियामा वर्ड फ्लू फैलिदै

युरोप र एसियामा वर्ड फ्लू फैलिदै

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १२:१८

एजेन्सी । पछिल्लो समयमा युरोप र एसियाभर वर्ड फ्लू देखा...

दर्ताविनै सञ्चालन हुन्छन् व्यापार व्यवसाय

दर्ताविनै सञ्चालन हुन्छन् व्यापार व्यवसाय

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १३:१९

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाभित्र सञ्चालनमा रहेका आधाभन्दा बढी व्यवसाय दर्ता...

बैंकले ब्याजदर बढाएपछि उद्योग संगठन मोरङ असन्तुष्ठ, सीसीडी रेसियो कायम गर्न माग

बैंकले ब्याजदर बढाएपछि उद्योग संगठन मोरङ असन्तुष्ठ, सीसीडी रेसियो कायम गर्न माग

वि.सं.२०७८ कात्तिक २ मंगलवार १४:४८

बिराटनगर । बैंक तथा वित्तिय संस्थाले कात्तिक महिनाको लागि सार्वजनिक...

ट्याक्स हेभन मुलुकमा डलरवाला नेपाली अर्बपति विनोद चौधरी, श्रीमती र तीन छोराको लगानी

ट्याक्स हेभन मुलुकमा डलरवाला नेपाली अर्बपति विनोद चौधरी, श्रीमती र तीन छोराको लगानी

वि.सं.२०७८ असोज १८ सोमवार १०:१९

काठमाडौं । अमेरिकी व्यापारिक पत्रिका फोब्र्सको सूचीका एक मात्र नेपाली...

प्रतिस्थापन बजेटले निजी क्षेत्रको ढाड सेक्ने काम गर्यो : वरिष्ठ उपाध्यक्ष ढकाल

प्रतिस्थापन बजेटले निजी क्षेत्रको ढाड सेक्ने काम गर्यो : वरिष्ठ उपाध्यक्ष ढकाल

वि.सं.२०७८ असोज १७ आइतवार ११:३५

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले...