back
NMB Ad
Ncell Banner Ad

अब पाठ्यपुस्तकमै पढ्न पाइन्छ संगीत

काठमाण्डौं । सरकारले संगीतलाई प्राविधिक तथा व्यावसायिक धार अन्तर्गत स्कुल तहमा समेत अनुमति दिएको छ। पाइलट स्कुलको रूपमा पिंगलास्थानस्थित नेपाल संगीत विद्यालयलाई छान्दै कक्षा ९ देखि संगीत कक्षा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको हो।

नेपालको संगीत र शिक्षा क्षेत्रमा यो पहिलो कदम भएको संगीत विद्यालयका प्रधानाध्यापक इमानविक्रम शाहले जनाए। प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन निर्देशिका–२०६९ अनुसार गठित केन्द्रीय निर्देशक समितिको हालै बसेको बैठकले यस्तो निर्णय लिएको हो। विद्यालयलाई शैक्षिक सत्र २०७३ देखि नै कक्षा सञ्चालन गर्न स्वीकृति दिइएको छ।

सरकारले रोजगारीमूलक सीप प्रदान गर्ने शिक्षा नीतिअन्तर्गत सिभिल इन्जिनियरिङ, कम्प्युटर साइन्स, प्लान्ट इन्जिनियरिङ, एनिमल हजब्यान्ड्री तथा इलेक्ट्रिकल इन्जिनियरिङ गरी ५ विषयमा २०७० को शैक्षिक सत्रदेखि नै कक्षा ९ देखिको पठनपाठन सञ्चालन गर्ने व्यवस्था गरेको हो।

२९ चैत २०७२, १.००

वि.सं.२०७२ चैत २९ सोमवार १५:१५ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता

ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता

वि.सं.२०८१ असोज २९ मंगलवार १५:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच...

नेप्सेमा रुरु जलविद्युत परियोजनाको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा रुरु जलविद्युत परियोजनाको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ असोज २९ मंगलवार १५:४७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना   

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना   

वि.सं.२०८१ असोज २९ मंगलवार १५:२७

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण...

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए   

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए   

वि.सं.२०८१ असोज २९ मंगलवार १५:२०

रामेछाप : सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी...

दुई फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

दुई फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असोज २९ मंगलवार १५:१४

काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट

वि.सं.२०८१ असोज २९ मंगलवार १५:०८

काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...