back
mega bank Ad
Hero Ad

अबदेखि जग्गा बाँझो राख्न नपाइने !

काठमाण्डौं । कृषि विकास मन्त्रालयले सातवटै प्रदेशमा कृषि क्षेत्रको विकासका लागि १८५ वटा विशेष क्षेत्र ९सुपर जोन० स्थापना गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७३/७४ को कार्यक्रम प्रस्ताव गरेको छ ।

व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिको आजको बैठकमा कृषि विकासमन्त्री हरिबोल गजुरेलले धान, मकै, तरकारी, माछा, मसला तथा नगदे बालीलाई व्यावसायिक तथा अत्याधुनिक प्रविधिमार्फत अगाडि बढाउने गरी कार्यक्रम प्रस्ताव गरिएको जानकारी गराए ।

कार्यक्रमअनुसार धान उत्पादनका लागि विशेष गरी १५ जिल्ला, मकै ४२ जिल्ला, माछा २० जिल्ला, आलु बीउ १४ जिल्ला र मसलाका लागि १४ जिल्ला विशेष गरी प्रस्ताव गरिएको छ । आगामी दुई वर्षभित्र कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम प्रस्ताव गरिएको जानकारी दिँदै मन्त्री गजुरेलले जग्गा बाझो राख्ने प्रवृत्तिको अन्त्यका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याउने बताए ।

२९ चैत २०७२, ३.००

वि.सं.२०७२ चैत २९ सोमवार १५:३७ मा प्रकाशित

You can share this post!

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू

कृषि विश्वविद्यालयमा आजदेखि भर्ना सुरू

वि.सं.२०७९ कात्तिक २९ मंगलवार १३:२८

सुधा देव, सप्तरी । मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार डा.श्रीभगवान ठाकुरले...

जुम्लामै ७० जनालाई रोजगारी दिँदै मनोज

जुम्लामै ७० जनालाई रोजगारी दिँदै मनोज

वि.सं.२०७९ कात्तिक ५ शनिवार १४:३१

जुम्ला । चन्दननाथ नगरपालिका-५ कालेखोलीका मनोज बुढाथोकी मगरले जुम्ला मै...

हेर्नुहोस्, यस्तो छ आजको फलफूल तथा तरकारीको भाउ

हेर्नुहोस्, यस्तो छ आजको फलफूल तथा तरकारीको भाउ

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार ०९:५०

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी...

जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा दैलेखका कृषक

जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा दैलेखका कृषक

वि.सं.२०७९ असोज ३१ सोमवार २०:५९

दैलेख । जिल्लाको दुल्लु नगरपालिका–२ तरियाँका कृषकहरू तरकारी खेतीमा आबद्ध...

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

वि.सं.२०७९ असोज २२ शनिवार १३:३८

रामेछाप । रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर...

युरोप, अमेरिका पुग्छ सिगानाको अकबरे खुर्सानी

युरोप, अमेरिका पुग्छ सिगानाको अकबरे खुर्सानी

वि.सं.२०७९ असोज १८ मंगलवार १५:३०

काठमाडौं । पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको...