back
mega bank Ad
Hero Ad

अमेरिकामा नेपाली उत्पादन प्रदर्शनी हुँदै

काठमाडौं । नेपालमा उत्पादित वस्तुको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रवद्र्धन गर्न अमेरिकामा आउँदो सेप्टेम्बर ३० देखि अक्टुवर २ तारिखसम्म ‘नेपाल प्रदर्शनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ ।

उक्त व्यापार मेला ‘वर्ल्ड बिजनस म्यानेजमेन्ट एन्ड कन्सल्टेन्ट’ले आयोजना गर्न लागेको हो ।

नेपालको पर्यटन प्रवर्धनका साथै, पश्मिना, हयाण्डी क्राफ्टसहित नेपालमा उत्पादित अन्य विभिन्न वस्तुको अन्तर्राष्ट्रिय स्तरमा व्यापार प्रवद्र्धन गर्न न्यूर्योकस्थित म्यानहटनमा मेला आयोजना गर्न लागेको उक्त कन्सल्टेन्टका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले जानकारी दिए ।

उक्त व्यापार मेलामा करिब ४०० व्यापार कक्ष रहने बताइएको छ ।

प्रकाशितः २०७२ चैत्र २९

वि.सं.२०७२ चैत २९ सोमवार १६:३८ मा प्रकाशित

You can share this post!

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

वि.सं.२०७९ असोज २६ बुधवार ११:४५

लन्डन । नेपालका मौलिक तयारी खाने कुरा (हिट एन्ड इट)...

संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

वि.सं.२०७९ असोज १७ सोमवार ०७:०७

लण्डन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० की कार्यकारी अध्यक्ष रविना...

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा

वि.सं.२०७९ असोज १६ आइतवार १५:२९

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा...

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

वि.सं.२०७९ असोज ३ सोमवार ११:४९

काठमाडौं । साउदी अरेबियामा विभिन्न कारण अवैधरुपमा रहेका ५८ जना...

अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु

अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु

वि.सं.२०७९ असोज १ शनिवार ११:३२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व...

किर्गिस्तान–ताजिकिस्तान सीमामा झडप, ३० जनाको मृत्यु

किर्गिस्तान–ताजिकिस्तान सीमामा झडप, ३० जनाको मृत्यु

वि.सं.२०७९ असोज १ शनिवार ०९:३०

एजेन्सी । किर्गिस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा झण्डै ३० जनाको मृत्यु...