back
Ncell Banner Ad

दूतावासको पहलमा मलेसियाबाट २१ नेपालीको उद्धार

काठमाण्डौं । अवैधानिक रुपमा काम गरिररहेको अभियोगमा मलेसियामा पक्राउ परेका मध्ये २१ जना नेपालीहरुलाई मंगलवार उद्धार गरी नेपाल पठाईएको छ ।

वैदेशिक रोजगार प्रबर्धन वोर्डको सहयोगमा नेपाली दूतावासको पहलमा निःशुल्क हवाई टिकट उपलब्ध गराइ उनीहरुको उद्धार गरिएको हो । लामो समय देखि मलेसियाको केएलआईए सेलागर डिपोमा रहेका उनीहरुमध्ये केहि परिवारको सम्पर्कमा समेत नरहेका र केहिको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाहरुलाई निशुल्क रुपमा हवाई टिकट उपलब्ध गराइएको हो ।

मंगलवार नेपाल र्फकनेहरुमा भोजपुरका जनक भुजेल र उत्तम खतिवडा, सखुंवासभाका राजन राई र अन्जान जिमी, ओखलढुंगाका रमेश तामाङ, सिन्धुलीका एन्जीमा तामाङ, रुपन्देहीका श्रीकृष्ण पाण्डे, महोत्तरीका मनोजकुमार महतो, रुकुमका शिवकुमार खड्का, तनहुँका वुद्धवहादुर गुरुङ, चितवनकी पुनमकुमारी महतो, इलामका वालचन्द्र कार्की, सप्तरीका विद्यासागर साह, पिताम्वर साह, फेकु सदा मुसहर र अनिल मुखिया छन् ।

यसैगरीकाभ्रेका रामकुमार राई, सुनसरीका गणेशवहादुर गुरुङ, गोर्खाका प्रेमवहादुर गुरुङ, सिराहाका सन्तोषकुमार महतो र वझाङका पुस्करवहादुर वोहरा रहेका छन् ।

प्रकाशितः २०७२ चैत्र ३०

वि.सं.२०७२ चैत ३० मंगलवार १६:३९ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १७:०७

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार मधेश प्रदेशको वीरगञ्जमा...

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:४३

काठमाडौं :  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र...

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:३७

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आज २०८१...

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:५३

जलेश्वर (महोत्तरी), २८ भदौः महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको...

सुनको मूल्य हालसम्मकै उच्च   

सुनको मूल्य हालसम्मकै उच्च   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:४५

काठमाडौँ, २८ भदौः स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च...