back
NMB ad

दुई लाख ७० हजार पर्ने ई रिक्सा सञ्चालनमा आयो, एउटामा ६ जना अट्ने

Kumari bank ad

काठमाण्डौं। स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा आजदेखि ई रिक्सा सञ्चालनमा आएको छ । वालिङ नगर तथा आसपासका क्षेत्रमा बढ्दै गइरहेको वायु प्रदूषणलाई ध्यान राखी ई रिक्सा सञ्चालन गरिएको हो ।

“वालिङ क्षेत्रमा वायु प्रदूषण पनि बढ्दै गएको र नजिक पुग्न चाहने यात्रुको सुविधालाई ध्यानमा गरी विद्युत्बाट चल्ने रिक्सा सञ्चालनमा ल्याएका हौँ,” वालिङ नगर यातायात सङ्घका अध्यक्ष गोविन्द पँगेनीले भने – “अहिले विद्युत्बाट चल्ने पाँचवटा रिक्सामार्फत सेवा प्रारम्भ गरेका छौँ । आगामी दिनमा यसलाई बढाउँछौँ ।”

बिमासहित प्रतिरिक्साको लागत दुई लाख ७० हजार रुपैयाँ रहेको वालिङ नगर यातायात सङ्घले जनाएको छ । एउटा रिक्सामा ६ जनासम्म बस्न मिल्छ ।

 प्रकाशितः२०७३ वैशाख १

वि.सं.२०७३ वैशाख १ बुधवार ११:२४ मा प्रकाशित

You can share this post!

समझदारीअनुरूप नै सत्तासमीकरण निरन्तर रहन्छ : प्रधानमन्त्री   

समझदारीअनुरूप नै सत्तासमीकरण निरन्तर रहन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ असार ८ शनिवार १६:३७

काठमाडौँ, ८ असार : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनु पर्छ : बाबुराम भट्टराई 

बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनु पर्छ : बाबुराम भट्टराई 

वि.सं.२०८१ असार ८ शनिवार १६:१४

गोरखा, ८ असार : पूर्वप्रधानमन्त्री एवं नेपाल (समाजवादी पार्टी)का अध्यक्ष...

दाङमा रासायनिक मल अभाव नहुने   

दाङमा रासायनिक मल अभाव नहुने   

वि.सं.२०८१ असार ७ शुक्रवार २१:०५

देउखुरी (दाङ), ७ असार : दाङमा यस वर्ष धानखेतीका लागि...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्र आठ खर्ब १३ अर्ब    

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्र आठ खर्ब १३ अर्ब    

वि.सं.२०८१ असार ७ शुक्रवार २०:५९

काठमाडौँ, ७ असार : चालु आर्थिक वर्ष २०८०/८१ को ११...

निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी 

निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी 

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५५

काठमाडौँ, ७ असार : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त...

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५०

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को...