back
NMB ad

‘भोकले बच्चा रुन्छन्, खानेकुरा छैन’

Kumari bank ad

काठमाडौं ।  हरेक वर्ष गर्मी महिना आएपछि खैराङकी इन्द्रकुमारी चेपाङलाई अनिकालले पिरोल्न थाल्छ । २१ वर्षमा टेक्दै गर्दा पाँच सन्तानकी आमा बनिसकेकी छन् उनी ।

खैराङ २ स्थित भूकम्पले आधा पाखो भत्काएको घरमै बस्दै आएकी अनको काँधमा आफ्ना चार सन्ता, दिदीको एउटा छोरा र बृद्ध सासूससुराको हेरचाह र बिहान बेलुका खाना पकाएर खुवाउने जिम्मेवारी छ ।

पति रमेश चेपाङले ज्याला मजदुरी गरी ल्याएको कमाईले उनको परिवार चल्दै आएको छ ।

इन्द्रकुमारी त प्रतिनिधि पात्र मात्र हुन् । उनको जस्तै पीडा खैराङका अधिकांश चेपाङको छ ।इन्द्रकुमारीलाई प्रत्येक वर्ष गर्मी महिना सुरु भएसँगै अनिकालबाट बालबच्चालाई कसरी जोगाउने भन्ने चिन्ताले सताउँछ ।

‘घरमा खानेकुरा छैन, सासूससुरा त समस्या बुझेर भोकै पनि सुत्छन,’उनले भनिन,’तर बालबच्चा भोकै सुत्न मान्दैनन् । सुते पनि भोकले ब्युँझेर राति खानेकुरा माग्दै रुन्छन, दिने कुरा केही छैन ।’

चार वर्षअघि अनिकालमै समयमा सुत्केरी भएकी उनले दुखेसो पोख्दै भनिने,’आफू मृत्युको मुखबाट बच्न सफल भए पनि बच्चालाई बचाउन सकिन । भूकम्पका कारण खोरिया बारी चर्किएकाले यस वर्ष उनको परिवारले खेतिपाती गरेनन् ।अन्नपूर्ण पोस्टमा समाचार छ।

प्रकाशितः २०७३ चैत्र २

वि.सं.२०७३ वैशाख २ बिहीवार १०:१३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...