back
NMB Ad
Ncell Banner Ad

आयो नेपालमा खिचिएको फिल्म ‘डक्टर स्ट्रेन्ज’ को ट्रेलर

काठमाण्डौं । हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’ को ट्रेलर सार्वजनिक भएको छ। एक मिनेट ५६ सेकेन्डको उक्त ट्रेलरमा पशुपतिनाथ, स्वयम्भुनाथ, ठमेल, न्युरोड र पाटन दरबार स्क्वायरका दृश्य अटाएका छन् ।

यस वर्षको नोभेम्बरमा हलमा लाग्ने यो फिल्म हलिउडको चर्चित मार्वल स्टुडियोले निर्माण गरेको हो । फिल्म गत नोभेम्बरमा छायांकन गरिएको हो । यो फिल्म अमेरिका, बेलायत र हङकङमासमेत खिचिएको छ। स्टक डेरिक्सन निर्देशित फिल्ममा बेन्डिक्ट कम्बरब्याक, चिवेटल एजिअफर, ¥याचेल म्याकआडम्स, माइकल स्टुलबर्ग, म्याड्स मिकेल्सन लगायतले अभिनय गरेका छन्।

२ बैशाख २०७२, १०.००

वि.सं.२०७३ वैशाख २ बिहीवार ११:२६ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’   

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’   

वि.सं.२०८१ असोज २७ आइतवार २१:१२

पूर्णप्रसाद मिश्र काठमाडौँ, २७ असोज : धेरै नेपालीले धूमधामसाथ दसैँ...

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:४३

तनहुँ, २६ असोजः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय...

पोषणविद्को सुझावः दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ   

पोषणविद्को सुझावः दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:३९

बुनु थारु काठमाडौँ, २६ असोजः दसैँमा टन्न खाएर रमाइलो गर्ने...

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु   

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:३४

सिबी अधिकारी काठमाडौँ, २६ असोजः “एक दिन मात्रै भए पनि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:२३

काठमाडौँ, २६ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको...

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै   

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:२१

पूर्णप्रसाद मिश्र काठमाडौँ, २६ असोजः बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन...