back

आयो नेपालमा खिचिएको फिल्म ‘डक्टर स्ट्रेन्ज’ को ट्रेलर

काठमाण्डौं । हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’ को ट्रेलर सार्वजनिक भएको छ। एक मिनेट ५६ सेकेन्डको उक्त ट्रेलरमा पशुपतिनाथ, स्वयम्भुनाथ, ठमेल, न्युरोड र पाटन दरबार स्क्वायरका दृश्य अटाएका छन् ।

यस वर्षको नोभेम्बरमा हलमा लाग्ने यो फिल्म हलिउडको चर्चित मार्वल स्टुडियोले निर्माण गरेको हो । फिल्म गत नोभेम्बरमा छायांकन गरिएको हो । यो फिल्म अमेरिका, बेलायत र हङकङमासमेत खिचिएको छ। स्टक डेरिक्सन निर्देशित फिल्ममा बेन्डिक्ट कम्बरब्याक, चिवेटल एजिअफर, ¥याचेल म्याकआडम्स, माइकल स्टुलबर्ग, म्याड्स मिकेल्सन लगायतले अभिनय गरेका छन्।

२ बैशाख २०७२, १०.००

वि.सं.२०७३ वैशाख २ बिहीवार ११:२६ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...