back
NMB ad

युवतीलाई जिस्काएपछि तनाव उग्र, इन्टनेट सेवा बन्द

Kumari bank ad

भारत । केही दिनयता जारी तनावले उग्ररुप लिँदै गएपछि भारतले पाकिस्तानी सीमासँग जोडिएको कश्मिरमा आज बिहीबारबाट इन्टरनेट सेवा बन्द गरेको छ । दुई दिनदेखि कर्फ्यू लगाईको क्षेत्रमा मानिसहरुलाई हिंड्न पनि प्रतिन्ध गरिकोछ ।

तनावले उग्ररुप लिँदै गएकाले मानिसलाई हिँडडुल गर्न पनि प्रतिबन्ध लगाइएको छ । जम्मु कश्मिरान कुपवाडन जिल्लाको हन्दवाडामा गोलीबारीबाट दुई युवासहित तीनजनाको ज्यान गएपछि तनाव बढेको हो । राज्य सरकारले त्यहाँ बुधबार कर्फ्यू लगाएको थियो ।

श्रीनगरबाट करिब ८५ किलोमिटर टाढा हन्दवाडा शहरमा स्थानीयबासीले गाउँकी युवतीलाई जिस्काएको आरोप लगाउँदै सेनाविरुद्ध शुरु गरेको प्रदर्शनले उग्ररुप लिँदै गएको हो । मंगलवार एक युवतीसँग सेनाका जवानले छेडछाड गरेको आरोप स्थानीयले लगाएका थिए । यो खबर फैलिएपछि स्थानीबासीले सेनाको बंकरमा ढुंगा बर्साउन थाले । सेनाले त्यसपछि गोली चलाएको थियो । यो घटनामा तीनजना मारिए ।

तर ती युवतीलाई जिस्काएको बारेमा एउटा भिडियो बाहिर आएको छ । जसमा ती युवतीले आफूलाई जिस्काउनेहरु सेना नभइ स्थानीय युवाहरु नै भएको बताएकी छन् ।

२ बैशाख २०७२, ११.००

वि.सं.२०७३ वैशाख २ बिहीवार १३:०७ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...