back

बैंकमा लगानीसँगै सेयर बजारले तोड्यो रेकर्ड

काठमाण्डौं । नयाँ वर्षको पहिलो दिन नै पुँजी बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । नेप्सेले पहिलो दिन १७ अंकको छलाङ मारेर १४०५.७८ अंकमा पुगेकोछ ।

लगानीकर्ताहरु बैंकिङ समूहमा आकर्षित भएपछि बजार बढ्न पुगेको हो । यसले नेप्सेमा नयाँ रेकर्ड बनाउन मद्दत गरेको हो । बिहीबार कारोबार भएका प्रमुख १० कम्पनीमा नेपाल टेलिकम र एशिएन लाइफ बाहेक बाँकी बाणिज्य बैंक छन्। वाणिज्य बैंक समूहको सूचक मात्रै १७ अंकले बढेको छ । त्यस्तै इन्स्योरेन्स समूहको सूचक पनि ५८.५६ अंकले उक्लिएको छ ।

२ बैशाख २०७३, ४.००

वि.सं.२०७३ वैशाख २ बिहीवार १६:३८ मा प्रकाशित

You can share this post!

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

वि.सं.२०८० असोज ७ आइतवार १३:२४

काठमाडौं । गैह्र आवासीय नेपाली संघ(एनआरएनए) को हुन गइरहको अधिवेशनमा...

राहुघाट जलविद्युत् आयोजना :  १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

वि.सं.२०८० असोज ७ आइतवार १३:१३

म्याग्दी, ७ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट...

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...