back
NMB ad

विद्युत चोरी गर्ने ८ जना समातिए

Kumari bank ad

मोरङ । विद्युत् चोरी गर्ने आठजनालाई प्रहरीले मोरङको सोराभाग र कदमाहाबाट गएराति पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल रङ्गेली, स्थानीय प्रहरी चौकी र नेपाल विद्युत् प्राधिकरण रङ्गेलीबाट खटिएको टोलीले सोराभाग–५ र कदमाहा ३, ६ र ८ नं वडामा तारको सहयोगमा विद्युत् चोरी गर्ने आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कदमाहा–८ का सचिन कामत, भरतलाल ठाकुर, राजकुमार शर्मा, गङ्गा शर्मा, कदमाहा–३ का गर्जु मण्डल, कदमाहा–६ का इन्द्रकान्त झा, सोराभाग–५ का शुभदेव मण्डल र उपेन्द्रकुमार शाह छन् । पक्राउ परेकालाई प्रहरी चौकी कदमाहामा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, रङ्गेलीले जनाएको छ ।

३ बैशाख २०७३, १२।००

वि.सं.२०७३ वैशाख ३ शुक्रवार १५:३० मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...