back
NMB ad

खातामा नै आउनेछ सेयरको ४१ अर्ब रुपैयाँ !

Kumari bank ad

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ सेयर अर्थात एफपिओमा नपरेको ४१ अर्ब रुपैयाँ आजबाट फिर्ता गर्न सुरु भएकोछ । बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषका अनुसार आजबाट सेयर नपरेको पैसा बैंक खातामा नै पठाइने भएकोछ ।

कोषका अनुसार एफपिओका आवेदकहरुले आवेदन फारममा नेपाल इन्भेष्टमेण्ट बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक र गुडविल फाइनान्समा भएको बैंक खाताको विबरण अनुसार आवेदकको खातामा नै रकम जम्मा हुनेछ । कोषले तोकेका ४ संस्था बाहेकका आवेदकले भने सेयर नपरेको पैसाको चेक र सेयर परेको अर्धकट्टी लिन आवेदन दिएको स्थानमा नै जानु पर्ने जनाएको छ ।

५ बैशाख २०७३, ११.००

वि.सं.२०७३ वैशाख ५ आइतवार १२:१८ मा प्रकाशित

You can share this post!

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

वि.सं.२०८१ असार ७ शुक्रवार १४:५०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालय ऊर्जा विकास कम्पनीलाई...

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:४१

दमौली (तनहुँ), ७ असार : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित...

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान   

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:३६

लुम्बिनी, ७ असार : बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा...

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालन

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालन

वि.सं.२०८१ असार ७ शुक्रवार १४:३१

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा...

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेन बीच सम्पन्न सम्झौता  

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेन बीच सम्पन्न सम्झौता  

वि.सं.२०८१ असार ७ शुक्रवार १४:२५

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल...

सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित   

सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:०९

काठमाडौँ, ७ असार : सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी लिमिटेड...