back
Ncell Banner Ad

गगन थापाको निर्देशनमा हाइड्रोलाई उत्पादन अनुमति दिइँदै

काठमाण्डौं । सरकारले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लगानीमा निर्माण हुने भनिएको ‘रेमिट हाइड्रो’लाई छिट्टै उत्पादन अनुमति दिने भएको छ । सरोकारवालाहरुले दबाब दिएपछि उर्जा मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले छिट्टै नै अनुमतिपत्र दिने बताएको हो ।

संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले समितिको बैठकमा रेमिट हाइड्रोलाई किन उत्पादन अनुमतिपत्र नदिएको भन्दै उर्जा मन्त्रालय र विद्युत विकास विभागका अधिकारीहरुसँग कारण मागेका थिए । मन्त्रालय र विभागका कर्मचारीहरुले प्रक्रियामा रहेको जवाफ दिए । त्यसपछि थापाले तत्कालै अनुमतिपत्र प्रदान गर्न निर्देशन दिए ।

ताप्लेजुङको घुम्छा र थिङ्वा जलविद्युत आयोजनाहरुमा जलविद्युत विकास कम्पनीको ५१ प्रतिशत लगानी रहने छ भने २४ प्रशित सेयर लगानी विदेशमा रहेका नेपालीले गर्ने भएकाछन् ।

६ चैत २०७३, ३.००

वि.सं.२०७३ वैशाख ६ सोमवार १६:१६ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १७:०७

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार मधेश प्रदेशको वीरगञ्जमा...

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:४३

काठमाडौं :  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र...

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:३७

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आज २०८१...

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:५३

जलेश्वर (महोत्तरी), २८ भदौः महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको...

सुनको मूल्य हालसम्मकै उच्च   

सुनको मूल्य हालसम्मकै उच्च   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:४५

काठमाडौँ, २८ भदौः स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च...