back
NMB ad

‘समय हाम्रो आयु, आयु नै हाम्रो समय’ सार्वजनिक

Kumari bank ad

काठमाण्डौं । सोसियल इन्जिनियरिङ्ग स्कुलद्वारा निर्मित समय हाम्रो आयु भन्ने गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

कपिल ढकालको शब्द, दीपक शर्माको संगीत तथा विश्वमणि पोख्रेल र सुमिना लो को स्वरमा तयार भएको गीतको म्युजिक भिडियोको निर्देशन बसन्त सपकोटाले गरेका हुन् । गत साता एक बृहत कार्यक्रम गरी उक्त भिडियो सार्बजनिक गरिएको हो ।

समयको आधिकार देश बिकासको मुख्य आधार भन्ने मुल नारा सहित आयोजित कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल थिए । यसका साथै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, एनेकपा माओवादीका कृष्ण बहादुर महरा, नेपाल बारका अध्यक्ष शेरबहादुर केसी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

भिडियोमा वकिल, पत्रकार, पाइलट, डाक्टर, युवा नेताहरुको साथमा आर सी गौतम, आरुश गुरुङ, रन्जु, सुनाम, रेखा घिमिरे आदि कलाकारहरुको अभिनय रहेकोछ ।

८ बैशाख २०७३, ११।००

वि.सं.२०७३ वैशाख ८ बुधवार १२:५१ मा प्रकाशित

You can share this post!

नौ वर्षदेखि अलपत्र रहेको घुमाउनेको पुल निर्माण सम्पन्न गराउन पहल   

नौ वर्षदेखि अलपत्र रहेको घुमाउनेको पुल निर्माण सम्पन्न गराउन पहल   

वि.सं.२०८१ असार ७ शुक्रवार ०६:२७

दमौली (तनहुँ) : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९...

आजको मौसम : केही स्थानमा मुसलधार वर्षाको चेतावनी   

आजको मौसम : केही स्थानमा मुसलधार वर्षाको चेतावनी   

वि.सं.२०८१ असार ७ शुक्रवार ०६:१६

काठमाडौँ, ७ असारः हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती...

पशुपतिनाथमा भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जनालाई थुनामा पठाउने आदेश   

पशुपतिनाथमा भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जनालाई थुनामा पठाउने आदेश   

वि.सं.२०८१ असार ७ शुक्रवार ०६:११

काठमाडौँ :  जिल्ला अदालत काठमाडौँले पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी...

आज ७ आषाढ २०८१ शुक्रवार, हेर्नुहोस् आजको राशिफल

आज ७ आषाढ २०८१ शुक्रवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असार ७ शुक्रवार ०६:००

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ असार ६ बिहीवार १७:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार थप एक कम्पनीको...

बचत फिर्ता नगरेपछि कुषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा

बचत फिर्ता नगरेपछि कुषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा

वि.सं.२०८१ असार ६ बिहीवार १७:४४

भक्तपुर । देशमा सरकारी संस्थाहरुमा समस्या देखिएको छ । स्थानिय...