back

सविनले ल्याए ‘कोरी र बाटी’

Kumari bank ad

धादिङ । धादिङ महादेवबेशीका युवा गायक सविन लामाले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । केही समयअघि ‘नेपाल जिन्दावाद’ र ‘हे गोरी’को भिडियो रिलिज गरेका सविनले ‘कोरी र बाटी’ बोलको गीतलाई भिडियोमा ल्याएका हुन् ।

लामाको पहिलो एल्बम ‘सानो पाईला’ मा समावेश ६ वटा गीत मध्ये ‘कोरी र बाटी’ बोलको गित एक हो । किसन गुरुङको शब्द र संगित रहेको भिडियोेलाई सुमन लामाले निर्देशन गरेका हुन् । भिडियोमा धर्मेन्द्र र सिर्जुको अभिनय रहेको छ । सविनले हाल सम्म एक दर्जन भन्दा बढि गितमा आवाज दिएका छन् ।

वि.सं.२०७३ वैशाख १० शुक्रवार ११:१० मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...