back
Ncell Banner Ad

फेसबुकमा पैसा कमाउन सकिने फिचर आउँदै

काठमाण्डौं । केही दिनअघि ग्रुप कलिङ फिचर ल्याएको फेसबुकले फेरि नयाँ फिचर ल्याउने भएको छ।

यस नयाँ फिचरका मद्दतले प्रयोगकर्ताहरु पैसा कमाउन सक्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

जानकारीका अनुसार कुनै विशेष प्रायोजनका लागि यस फिचरको प्रयोग गरिने छ।

तर यो फिचर कहिलेसम्म आउने र यसको प्रयोग कुनै विशेष प्रयोगकर्ताको लागि हुने वा सम्पूर्ण प्रयोगकर्ताको लागि हुने भन्ने विषयमा कुनै प्रकारको जानकारी प्राप्त नभएको समाचार माध्यमले जनाएका छन्।

प्रकाशितः २०७३ वैशाख १०

वि.सं.२०७३ वैशाख १० शुक्रवार १६:३० मा प्रकाशित

You can share this post!

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का...

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:०९

काठमाडौँ, २१ भदौः सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली...

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:५३

काठमाडौँ, २१ भदौ : सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोग/पहुँचमा लगाएको...

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:४६

काठमाडौँ, २१ भदौः नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का...

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ भदौ २१ शुक्रवार १०:५५

काठमाडौं । साताको अन्तिम कारोबार तथा तीजको दिन सुनको मूल्य...