back
NMB ad

एनएमबी माइक्रोफाइनान्सले १ शेयर बराबर १.२ अनुपातमा हकप्रद दिने

Kumari bank ad

काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले १  शेयर बराबर १.२ (१ः१।२)को  अनुपातमा  हकप्रद शेयर दिने भएको छ ।

जसका लागि संस्थाले वैशाख २५ मा विशेष साधारणसभा बोलाएको छ । सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने , १  शेयर बराबर १।२ (१ः१।२)को  अनुपातमा  हकप्रद शेयर निष्काशन गर्ने र बोनश शेयर जारी गर्ने  प्रस्ताव पारीत गर्ने भएको छ ।

सभा प्रयोजनको लागि शेयरधनीको दर्ता किताब वैशाख १६ गतेको लागि बन्द रहनेछ ।

सभा होटल बाराही, लेकसाइड पोखरा कास्कीमा हुने भएको छ ।

 प्रकाशितः २०७३ वैशाख ११

वि.सं.२०७३ वैशाख ११ शनिवार १२:०६ मा प्रकाशित

You can share this post!

सौर्य एयर जहाज दुर्घटनाः १८ यात्रुको निधन

सौर्य एयर जहाज दुर्घटनाः १८ यात्रुको निधन

वि.सं.२०८१ साउन ९ बुधवार १२:४०

काठमाडौँ, ९ साउनः काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९...

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन   

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन   

वि.सं.२०८१ साउन ९ बुधवार १२:२५

फुङ्लिङ (ताप्लेजुङ), ९ साउनः यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बन्द

वि.सं.२०८१ साउन ९ बुधवार १२:१९

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

१९ जना यात्रु लिएर पोखरा उड्दै थियो सौर्यको जहाज

१९ जना यात्रु लिएर पोखरा उड्दै थियो सौर्यको जहाज

वि.सं.२०८१ साउन ९ बुधवार १२:०६

काठमाडौँ, ९ साउनः काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

वि.सं.२०८१ साउन ९ बुधवार ११:३२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको...

हामी विजेता भएर बेदाग सरकारबाट बाहिरिएका छौँ : अध्यक्ष दाहाल   

हामी विजेता भएर बेदाग सरकारबाट बाहिरिएका छौँ : अध्यक्ष दाहाल   

वि.सं.२०८१ साउन ९ बुधवार ११:०४

काठमाडौँ, ९ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...