back
NMB ad

वैदेशिक सहायता प्रतिवेदन सार्वजनिक

Kumari bank ad

काठमाण्डौ । सरकारले मुलुकको आर्थिक एवम् सामाजिक उन्नयनका निम्ति अन्तर्राष्ट्रिय समुदाय र निकायबाट प्राप्त भौतिक एवम् आर्थिक सहायतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो आवको वैदेशिक सहायता प्रतिवेदन सार्वजनिक गर्दै वैदेशिक सहायताको सदुपयोग गर्न तथा त्यसलाई अझ व्यवस्थित एवम् उपयोगी तुल्याउन सरकार दृढ रहेको बताए ।

वैदेशिक सहयोगको पारदर्शिता तथा प्रभावकारिताका निम्ति प्रस्तुत प्रतिवेदन सहयोगी हुने विश्वास ब्यक्त गरे।

प्रतिवेदनमा विश्व बैंक, एसियाली विकास बैंक जस्ता बहुपक्षीय संस्था तथा भारत, चीन, अमेरिका, संयुक्त अधिराज्य लगायत द्विपक्षीय मुलुक र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट अघिल्लो आवमा प्राप्त नगद, जिन्सी तथा प्राविधिक सहायतासम्बन्धी विवरण समेटिएको छ ।

बैशाख १२, २०७३, १२।००

वि.सं.२०७३ वैशाख १२ आइतवार १३:१६ मा प्रकाशित

You can share this post!

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

एनसेलको सुलभ अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकका साथ रहनुहोस् सधैं अन, के-के छन् सुविधा ?

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:३५

काठमाडौं । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले सुलभ...

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी...

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १७ जेठ २०८१ बिहिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:१६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...