back
NMB ad

कनकमणि दीक्षित थप १० दिन थुनामा !

Kumari bank ad

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।

शुक्रबार ३० दिन ‘म्याद थप’ का लागि विशेष अदालत, काठमाडौंमा दर्ता गराएको निवेदन उपर सुनुवाई गर्दै न्यायाधीश मोहन रमण भट्टराई, प्रभा बस्नेत, महेश प्रसाद पुडाशैनीको इजलासले १० दिन म्याद थप गरेको हो।

दीक्षितको स्वास्थ्य अवस्थामा सुधार नभएको र उनलाई निरन्तरको चिकित्सकको निगरानीमा राखिरहनुपर्ने भएपछि अदालतमा उपस्थित गराइएको थिएन। दीक्षितको वीर अस्पतालमा उपचार भइरहेको छ।

अख्तियारका तर्फबाट सरकारी वकिल र अख्तियारका वकिलहरुले बहस गरेका थिए भने दीक्षितका तर्फबाट अधिवक्ताहरु सतिसकृष्ण खरेल, शम्भू थापा, गोविन्द वन्दी लगायतले बहस गरेका थिए। अदालतले १० दिन म्याद थपको अनुमति दिँदै उनका कानुन व्यवसायीलाई पनि भेट्नू भनेको छ।

१३ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख १३ सोमवार १०:५३ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...