back
mega bank Ad
Hero Ad

टुरिजम डेभलपमेन्ट बैंकको नाफा ९ करोड ८४ लाख

काठमाण्डौं । टुरिजम् डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा ९ करोड ८४ लाख नाफा कमाएको छ । गत बर्षको यसैअवधि तुलनामा बैंकको नाफा ३८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७ करोड १८ लाख नाफा आर्जन गरेको थियो । बैंकको निक्षेप, कर्जा, ब्याज आम्दानी तथा संचालन मुनाफा सबैमा बढ्त्तोरी भएपछि नाफा बढेको हो । ७८ करोड ६९ लाख चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १९ करोड ३३ लाख रुपैंयाँ रहेको छ ।

यस अवधिमा बैंकले ७ अर्ब ५२ करोड निक्षेप संकलन गरी ६ अर्ब ३० करोड रुपैंयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रति सेयर आम्दानी १६ रुपैंयाँ ६८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १२४ रुपैंयाँ ५७ पैसा छ ।

राष्ट्रियस्तरको विकास बैंक टुरिजम् डेभलपमेन्ट बैंकले दोल्खामा केन्द्रीय कार्यालय रहेको कालिञ्चोक डेभलपमेन्ट बैंक र सिन्धुलीमा रहेको एक जिल्ले मातृभूमि विकास बैंक एक्विजिसनको प्रक्रियामा रहेको छ ।

१३ बैशाख २०७३, १२.००

वि.सं.२०७३ वैशाख १३ सोमवार १२:३५ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...