back

टुरिजम डेभलपमेन्ट बैंकको नाफा ९ करोड ८४ लाख

काठमाण्डौं । टुरिजम् डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा ९ करोड ८४ लाख नाफा कमाएको छ । गत बर्षको यसैअवधि तुलनामा बैंकको नाफा ३८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७ करोड १८ लाख नाफा आर्जन गरेको थियो । बैंकको निक्षेप, कर्जा, ब्याज आम्दानी तथा संचालन मुनाफा सबैमा बढ्त्तोरी भएपछि नाफा बढेको हो । ७८ करोड ६९ लाख चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १९ करोड ३३ लाख रुपैंयाँ रहेको छ ।

यस अवधिमा बैंकले ७ अर्ब ५२ करोड निक्षेप संकलन गरी ६ अर्ब ३० करोड रुपैंयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रति सेयर आम्दानी १६ रुपैंयाँ ६८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १२४ रुपैंयाँ ५७ पैसा छ ।

राष्ट्रियस्तरको विकास बैंक टुरिजम् डेभलपमेन्ट बैंकले दोल्खामा केन्द्रीय कार्यालय रहेको कालिञ्चोक डेभलपमेन्ट बैंक र सिन्धुलीमा रहेको एक जिल्ले मातृभूमि विकास बैंक एक्विजिसनको प्रक्रियामा रहेको छ ।

१३ बैशाख २०७३, १२.००

वि.सं.२०७३ वैशाख १३ सोमवार १२:३५ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...