back
Ncell Banner Ad

नेपाली बजारमा अब बिरालो पनि बिक्रीमा !

काठमाण्डौं । महानगर एनिमल रिसर्च सेन्टर अन्तर्गत महानगर ग्रुप अफ कम्पनीले स्थापना गरेको ‘महानगर पेट भिल्ला’ को सूचना आयोगका प्रमुख आयुक्त तथा पूर्व सचिव कृष्णहरी बास्कोटाले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै घरपालुवा जनावरहरुका सौखिनहरुले भनेजस्तो कुकुर बिरालो र उनीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सामान दरबारमार्गमा खरिद गर्न पाउने सुविधा थपिएकोमा प्रमुख आयुक्त बास्कोटाले खुसी व्यक्त गरेका थिए ।

कुकुर बिरालोका सौखिनहरु बढिरहेका बेला दरबारमार्गमा पेटस् शो–रुम सञ्चालनमा आएको हो । १५ वर्षदेखि यसैको कारोबार गरिरहेको रिसर्च सेन्टर अन्तर्गतको महानगर ग्रुप अफ कम्पनीले दरबारमार्गमा महानगर पेट भिल्ला विस्तार गरेको हो ।

१३ बैशाख २०७२, ४.००

वि.सं.२०७३ वैशाख १३ सोमवार १७:२७ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १७:०७

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार मधेश प्रदेशको वीरगञ्जमा...

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:४३

काठमाडौं :  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र...

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:३७

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आज २०८१...

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:५३

जलेश्वर (महोत्तरी), २८ भदौः महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको...

सुनको मूल्य हालसम्मकै उच्च   

सुनको मूल्य हालसम्मकै उच्च   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:४५

काठमाडौँ, २८ भदौः स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च...