back
SKIP
prime bank ad

अब नेपालमै छापिन्छ नोट र राहदानी

Kumari bank ad

काठमाडौं । सरकारले स्वदेशमै बैक नोट, राजधानी, र बायोमेट्रिक कागजलगायतको एकीकृत छपाई गर्न राष्ट्रिय सुरक्षण छपाई प्लाट (सेक्युरिटी प्रेस) राख्ने तयारी गरेको छ ।

स्विजरल्याण्डको केबीए नाटासे एसएले माघमा सेक्युरिटी प्रेस स्थापनाको प्रस्ताव गरेपछि लगानी बोर्डले स्वदेशमै सुरक्षण छपाईको काम थाल्ने तयारी गरेको छ ।

बैंक नोट, राहदानी, बैक चेकलगायत सुरक्षणसम्बन्धी सम्पूर्ण छपाई विदेशमा गर्नुनपर्ने र अब नेपालमै सम्भव भएको बोर्डका उपसचिव खगेन रिजालले बताए ।

बैंक नोट, राहदानी, बैंकको चेकलागयतका सुरक्षासम्बन्धी सम्पूर्ण छपाई जिदेशमा हुने गरेको थियो । सुरक्षा छपाईमा बर्सेनि अर्बौं रुपैयाँ विदेसिएपछि नेपालमै सुरक्षित छापाखाना स्थापना गर्न लागिएको हो ।

राष्ट्रबैंकले चीन, भारत, इन्डोनेशियालगायत मुलुकमा प्रतिपर्धाबाट बैंक नोट छाप्दै आएको छ । कारोबार दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ वैशाख १४

वि.सं.२०७३ वैशाख १४ मंगलवार १०:५८ मा प्रकाशित

You can share this post!

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

वि.सं.२०८० असोज ११ बिहीवार १६:५३

काठमाडौँ, ११ असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको...

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

वि.सं.२०८० असोज ११ बिहीवार १६:४६

न्युयोर्क, ११ असोज : ‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब...

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

वि.सं.२०८० असोज ११ बिहीवार १६:४०

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री...

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

वि.सं.२०८० असोज ११ बिहीवार १६:२२

काठमाडौँ, ११ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गर्नुभएको...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु   

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु   

वि.सं.२०८० असोज ११ बिहीवार १६:१८

मकवानपुर, ११ असोज : करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा...

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस   

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस   

वि.सं.२०८० असोज ११ बिहीवार १६:११

अछाम ११ असोज : अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६...