back
SKIP
prime bank ad

अबदेखि अर्काको वाईफाई पासवर्ड चोरे कारवाही

Kumari bank ad

दुबई । आफनो कार्यस्थल र होस्टलमा बस्दा लुकीछिपी छिमेकीहरुको वाइफाइ चलाउनेलाई दुबई सरकारले कारवाही सुरु गरेकोछ । इस्लाम धर्म विपरित हुने भन्दै पासवर्ड चोरेर अर्काको वाइफाइ चलाउनेविरुद्ध कारवाही थालिएको हो ।

वाइफाइ पासवर्ड ह्याक गरेर चलाउनुलाई अपराध मान्दै धार्मिक कानुनसँग जोडिएकोछ । दुबईको इस्लामिक अफियर्स एण्ड चेरिटेबल एक्टिभिटिज डिपार्टमेन्टले यस बिरुद्धमा फतवा जारी गरेको ह्याकरिड डटकमले जनाएको छ ।

आफ्नो वाइफाइको पासवर्ड चोरी भएको भन्दै एक व्यक्तिले सरकारसमक्ष सवाल उठाएपछि डिपार्टमेन्टले कारबाही हुने भन्दै फतवा जारी गरेको हो । अब दुबईमा कार्यरत विदेशी कामदारले पनि अरुको वाइफाइ सुविधा चोरेर दुरुपयोग गर्न पाउने छैनन् ।

१४ बैशाख २०७२, ११.००

वि.सं.२०७३ वैशाख १४ मंगलवार १२:५५ मा प्रकाशित

You can share this post!

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध   

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध   

वि.सं.२०८० असोज ११ बिहीवार २०:११

काठमाडौँ, ११ असोज : नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम...

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ : प्रधानमन्त्री   

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ : प्रधानमन्त्री   

वि.सं.२०८० असोज ११ बिहीवार २०:०६

एकराज पाठक कैलाश मानसरोवर (चीन), ११ असोज : चीनको औपचारिक...

साझा प्रकाशनका पुस्तकमा पचास प्रतिशतसम्म छुट   

साझा प्रकाशनका पुस्तकमा पचास प्रतिशतसम्म छुट   

वि.सं.२०८० असोज ११ बिहीवार २०:००

गण्डकी, ११ असोज : साझा प्रकाशनको केन्द्र र देशभरका शाखा...

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित   

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित   

वि.सं.२०८० असोज ११ बिहीवार १९:५३

विक्रम गिरी हाङझाउ (चीन), ११ असोज : १९औँ एसियाली खेलकुद,...

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

वि.सं.२०८० असोज ११ बिहीवार १६:५३

काठमाडौँ, ११ असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको...

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

वि.सं.२०८० असोज ११ बिहीवार १६:४६

न्युयोर्क, ११ असोज : ‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब...