back
Ncell Banner Ad

अबदेखि अर्काको वाईफाई पासवर्ड चोरे कारवाही

दुबई । आफनो कार्यस्थल र होस्टलमा बस्दा लुकीछिपी छिमेकीहरुको वाइफाइ चलाउनेलाई दुबई सरकारले कारवाही सुरु गरेकोछ । इस्लाम धर्म विपरित हुने भन्दै पासवर्ड चोरेर अर्काको वाइफाइ चलाउनेविरुद्ध कारवाही थालिएको हो ।

वाइफाइ पासवर्ड ह्याक गरेर चलाउनुलाई अपराध मान्दै धार्मिक कानुनसँग जोडिएकोछ । दुबईको इस्लामिक अफियर्स एण्ड चेरिटेबल एक्टिभिटिज डिपार्टमेन्टले यस बिरुद्धमा फतवा जारी गरेको ह्याकरिड डटकमले जनाएको छ ।

आफ्नो वाइफाइको पासवर्ड चोरी भएको भन्दै एक व्यक्तिले सरकारसमक्ष सवाल उठाएपछि डिपार्टमेन्टले कारबाही हुने भन्दै फतवा जारी गरेको हो । अब दुबईमा कार्यरत विदेशी कामदारले पनि अरुको वाइफाइ सुविधा चोरेर दुरुपयोग गर्न पाउने छैनन् ।

१४ बैशाख २०७२, ११.००

वि.सं.२०७३ वैशाख १४ मंगलवार १२:५५ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १७:०७

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार मधेश प्रदेशको वीरगञ्जमा...

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:४३

काठमाडौं :  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र...

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:३७

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आज २०८१...

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:५३

जलेश्वर (महोत्तरी), २८ भदौः महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको...

सुनको मूल्य हालसम्मकै उच्च   

सुनको मूल्य हालसम्मकै उच्च   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:४५

काठमाडौँ, २८ भदौः स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च...