back
mega bank Ad
Hero Ad

आज मात्रै आयो २ करोड ७ लाख कित्ता सेयर

काठमाण्डौं । आज मंगलबार सेयर बजारमा विभिन्न आठ कम्पनीको २ करोड ७ लाख कित्ता सेयर सुचीकृत भएको छ । आठ कम्पनीहरुको साधारण, हकप्रद र बोनश सेयर गरी उक्त परिमाणको सेयर सुचीकृत भएको हो ।

उक्त सेयरमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५७ लाख कित्ता सयर समावेश रहेको छ भने रिलायन्स लोटस फाइनान्सको एफपिओ बाट वितरण गरिएको ५१ हजार कित्ता सेयर पनि सूचीकृत भएको छ ।

Share

मंगलबार नेप्सेमा कामाना विकास बैंकको बोनश, गण्डकी विकास बैंकको हकप्रद, डिप्रोक्स डेभलपमेन्ट बैंकको बोनश, एस डेभलपमेन्टको बोनश, काबेलीको बोनश तथा हकप्रद , रिलायन्स लोटसको साधारण सेयर तथा इन्भेष्टमेन्ट बैंकको बोनश सेयर सूचीकृत भएका छन् ।

१४ बैशाख २०७२, १.००

वि.सं.२०७३ वैशाख १४ मंगलवार १४:०१ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:४४

काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक...

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:५६

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ...

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:३०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको...

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ नगद र बोनस?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:३७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा...

सानिमा बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

सानिमा बैंकको लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:२८

काठमाडौं । सानिमा बैंकले पुस ३ गते साधारण सभा बोलाएको...