back
mega bank Ad
Hero Ad

कृषि बैंकले दिने भो १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर

काठमाण्डौं । कृषि विकास बैंकले आर्थिक बर्ष २०७७२ को मुनाफाबाट आफ्ना साधारण शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने भएको छ भने ५० प्रतिशतले हुने हकप्रद शेयर जारी गर्ने भएको छ।

आज बैंकको नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७१र ७२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी उक्त बोनस शेयर र नगद लाभांश दिने तथा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। यो निर्णयबाट करिव २ लाख शेयरधनीहरु लाभान्वित हुने बैंकले जानकारी दिएकोछ ।

१४ बैशाख २०७२, २.००

वि.सं.२०७३ वैशाख १४ मंगलवार १४:३५ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै दिन सकिने

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै दिन सकिने

वि.सं.२०७९ मंसिर ११ आइतवार १९:११

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा

सेञ्चुरी बैंकको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर ११ आइतवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएको सेञ्चुरी कमर्सियल...

उच्च दरमा बढ्यो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

उच्च दरमा बढ्यो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १५:२७

काठमाडौं । आज नबील बैंकको सेयर मूल्य वृद्धि भएको छ...

नाडेप लघुवित्तको सिइओमा कार्की नियुक्त

नाडेप लघुवित्तको सिइओमा कार्की नियुक्त

वि.सं.२०७९ मंसिर ११ आइतवार १४:२४

काठमाडौं । नाडेप लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा...

यस्ता छन् अजोड इन्स्योरेन्सको विशेष साधारण सभाले गरेका निर्णयहरु

यस्ता छन् अजोड इन्स्योरेन्सको विशेष साधारण सभाले गरेका निर्णयहरु

वि.सं.२०७९ मंसिर ११ आइतवार ११:४७

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा मंसिर ९...