back

अब शौचालयमै एटीएम र वाईफाई सुविधा

Kumari bank ad

काठमाण्डौं । चीनको राजधानीस्थित बेइजिङ्ग नगरपालिकाले यस वर्ष एक सयवटा वाईफाई युक्त चर्पी बनाउने भएको छ ।

सहरको शौचालय क्रान्तिको प्रयासलाई मजबुत बनाउन चीनले वाईफाई सुविधा र एटीएम मेशिनसहितको चर्पी बनाएको हो ।

बेइजिङ्ग महानगरपालिका कमिशन अफ सिटी एडमिनिस्ट्रेशन एन्ड इन्भायरमेन्टका अनुसार तोङ्गझु तथा फङ्गाशान जिल्लामा बनाइने यी  चर्पीमा एटीएम मेशीन, र वाईफाई उपलब्ध हुनेछन् ।

त्यसैगरि मोबाइल फोन तथा इलेक्ट्रिक सवारीको रिचार्ज गर्ने सुविधा पनि यी चर्पीमा राखिनेछ ।

चर्पी नजिकै बालबालिकालाई बसाउने सुविधा पनि हुनेछ । महिलाहरुलाई शौच गर्दा सहज वातावरण बनाउन यो निर्णय गरिएको हो ।

यस्ता प्रत्येक चर्पीको अनुमानित लागत करिब ५० हजार युआन अर्थात ९७ हजार ६ सय ८५ डलर० हुन सक्नेछ ।

प्रकाशितः एजेन्सी, २०७३ वैशाख १४

वि.सं.२०७३ वैशाख १४ मंगलवार १६:२० मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...