back
NMB ad

अब शौचालयमै एटीएम र वाईफाई सुविधा

Kumari bank ad

काठमाण्डौं । चीनको राजधानीस्थित बेइजिङ्ग नगरपालिकाले यस वर्ष एक सयवटा वाईफाई युक्त चर्पी बनाउने भएको छ ।

सहरको शौचालय क्रान्तिको प्रयासलाई मजबुत बनाउन चीनले वाईफाई सुविधा र एटीएम मेशिनसहितको चर्पी बनाएको हो ।

बेइजिङ्ग महानगरपालिका कमिशन अफ सिटी एडमिनिस्ट्रेशन एन्ड इन्भायरमेन्टका अनुसार तोङ्गझु तथा फङ्गाशान जिल्लामा बनाइने यी  चर्पीमा एटीएम मेशीन, र वाईफाई उपलब्ध हुनेछन् ।

त्यसैगरि मोबाइल फोन तथा इलेक्ट्रिक सवारीको रिचार्ज गर्ने सुविधा पनि यी चर्पीमा राखिनेछ ।

चर्पी नजिकै बालबालिकालाई बसाउने सुविधा पनि हुनेछ । महिलाहरुलाई शौच गर्दा सहज वातावरण बनाउन यो निर्णय गरिएको हो ।

यस्ता प्रत्येक चर्पीको अनुमानित लागत करिब ५० हजार युआन अर्थात ९७ हजार ६ सय ८५ डलर० हुन सक्नेछ ।

प्रकाशितः एजेन्सी, २०७३ वैशाख १४

वि.सं.२०७३ वैशाख १४ मंगलवार १६:२० मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...