back
mega bank Ad
Hero Ad

आज जारी भयो ११ अर्बको विकास ऋणपत्र, धितो राखेर ऋण लिन मिल्ने

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज ११ अर्बको ‘विकास ऋणपत्र २०८८’ जारी गरेको छ। यसको ब्याजदर भने बोलकबोल मार्फत् निर्धारण गरीने भएको छ। १५ वर्ष समयावधि रहेको यो ऋणपत्रको वैशाख १७ गते साँवा भुक्तानी गर्नुपर्छ ।

यो ऋणपत्र धितो राखि बैंकबाट ऋण समेत निकाल्न सकिन्छ। यस ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर-बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्नसक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकमा खाता नभएका बोलवालाहरुले भने आफूले खरिद गर्न चाहेको रकमको २५० प्रतिशतले हुने अर्नेष्ट मनि वापतको रकम राष्ट्र बैंकमा रहेको खाता नं। १२०००००/०१५–११५–५२४ मा जम्मा गरेको सक्कल भौचर राष्ट्र बैंकमा आज दिनको ३ः०० बजेभित्र पेश गर्नु पर्नेछ ।

१६ बैशाख २०७३, ११।००

वि.सं.२०७३ वैशाख १६ बिहीवार १३:२९ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल हेर्न पाउने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १८:५७

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’...

गरिमा  बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा बैंकको गरिमा डिजिटल बटुवामा अब नेपालपे क्यूआर उपलब्ध

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:४१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग बाट अब...

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

प्रभु क्यापिटलको रेमिट्यान्स डिम्याट खाता सञ्चालन, यस्ता छन् बिशेषता

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:४४

काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक...

यस्ता छन् नेपाल लाईफको साधारण सभाले गरेका निर्णयहरु

यस्ता छन् नेपाल लाईफको साधारण सभाले गरेका निर्णयहरु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:१६

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको २२ औं वार्षिक साधारण सभा...

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

म्याग्दी हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:५६

काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ...