
काठमाण्डौं । आज पनि सुनको मूल्य १ सयले बढेको छ। यसअघि हिजो ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ५५ हजार ३ सय कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ। हिजो ७ सय ८५ कायम भएको चाँदी आज पनि सोही भाउमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशितः २०७३ वैशाख १६
वि.सं.२०७३ वैशाख १६ बिहीवार १२:५४ मा प्रकाशित