back

आगलागी पीडितले पाए १४ लाख सहयोग !

Kumari bank ad

खोटाङ । स्थानीय बाक्सिलामा गत फागुन ८ गते भएको आगलागीबाट घरबार गुमाएका परिवारलाई बेलायत, हङ्कङ तथा काठमाडौँमा बस्दै आएका खोटाङ्गेले सङ्कलन गरेको रु १४ लाख आर्थिक सहयोग रकम प्राप्त गरेका छन् ।

गत फागुन ८ गते बाक्सिलाका पीपलडाँडास्थित तामाङ बस्तीमा विद्युत् चुहिएर आगलागी हुँदा नौ घर र त्यसपछि विभिन्न समयमा अन्य तीन घर जलेर नष्ट भएका थिए । आगलागीबाट घर तथा घरमा भएका सामग्री जलेर नष्ट हुँदा रु एक करोड भन्दाबढीको क्षति भएको थियो ।

१६ बैशाख २०७३, ११.००

वि.सं.२०७३ वैशाख १६ बिहीवार १४:३२ मा प्रकाशित

You can share this post!

सिटिजन लाइफको बोनस दर सार्वजनिक, कुन योजनमा कति ?

सिटिजन लाइफको बोनस दर सार्वजनिक, कुन योजनमा कति ?

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:३०

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको...

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ   

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ   

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:२१

रसुवा, १८ मङ्सिर : चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा...

पुुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी   

पुुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी   

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:१४

म्याग्दी, १८ मङ्सिर : हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको...

जटायु रेष्टुराँका कारण बढ्यो गिद्धको सङ्ख्या   

जटायु रेष्टुराँका कारण बढ्यो गिद्धको सङ्ख्या   

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:१८

नवलपुर, १८ मङ्सिर : लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि...

छुटाउनुभयो कि ? हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:१०

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मंसिर...

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना   

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना   

वि.सं.२०८० मंसिर १८ सोमवार ०६:४०

बारा (सिमरा) १७ मङ्सिर : सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ...