back
Mega Long Ad

आगलागी पीडितले पाए १४ लाख सहयोग !

खोटाङ । स्थानीय बाक्सिलामा गत फागुन ८ गते भएको आगलागीबाट घरबार गुमाएका परिवारलाई बेलायत, हङ्कङ तथा काठमाडौँमा बस्दै आएका खोटाङ्गेले सङ्कलन गरेको रु १४ लाख आर्थिक सहयोग रकम प्राप्त गरेका छन् ।

गत फागुन ८ गते बाक्सिलाका पीपलडाँडास्थित तामाङ बस्तीमा विद्युत् चुहिएर आगलागी हुँदा नौ घर र त्यसपछि विभिन्न समयमा अन्य तीन घर जलेर नष्ट भएका थिए । आगलागीबाट घर तथा घरमा भएका सामग्री जलेर नष्ट हुँदा रु एक करोड भन्दाबढीको क्षति भएको थियो ।

१६ बैशाख २०७३, ११.००

वि.सं.२०७३ वैशाख १६ बिहीवार १४:३२ मा प्रकाशित

You can share this post!

चुरे क्षेत्रको संरक्षणमा राष्ट्रपति भण्डारीको तिब्र चासो

चुरे क्षेत्रको संरक्षणमा राष्ट्रपति भण्डारीको तिब्र चासो

वि.सं.२०७८ असोज ५ मंगलवार ११:४९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षण प्रति चिन्ता...

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

फेरि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

वि.सं.२०७८ असोज ५ मंगलवार ११:१०

काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । आज...

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

बागमतीमा प्रहरीको समायोजन तत्काल गर्न मन्त्री शाक्यको संघीय सरकारलाई आग्रह

वि.सं.२०७८ असोज ५ मंगलवार १०:५०

काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा....

एनआरएनमा व्यक्ति केन्द्रित राजनीतिः धाँधलीको सुनुवाइ नभएपछि उजुरी पुग्यो परराष्ट्रमा

एनआरएनमा व्यक्ति केन्द्रित राजनीतिः धाँधलीको सुनुवाइ नभएपछि उजुरी पुग्यो परराष्ट्रमा

वि.सं.२०७८ असोज ४ सोमवार १४:०९

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आगामी १० औं...

आजदेखि नयाँ सुकिला नोट: प्रतिव्यक्ति साढे १८ हजार मात्र साट्न सकिने, कहाँ-कहाँबाट पाइन्छ ?

आजदेखि नयाँ सुकिला नोट: प्रतिव्यक्ति साढे १८ हजार मात्र साट्न सकिने, कहाँ-कहाँबाट पाइन्छ ?

वि.सं.२०७८ असोज ४ सोमवार ११:५२

काठमाडौं । वडा दशैंको अवसरमा राष्ट्र बैंकले आजदेखि नयाँ तथा...

योजना आयोग खारेज गर्न सांसद सुवालको माग

योजना आयोग खारेज गर्न सांसद सुवालको माग

वि.सं.२०७८ असोज ४ सोमवार ११:४३

काठमाडौैं । सांसद प्रेम सुवालले राष्ट्रिय योजना आयोगलाई खारेज गर्न...