back
mega bank Ad
Hero Ad

बजेट प्रस्तुत गर्ने दिन सार्न प्रधानमन्त्रीको आग्रह

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस र बजेट प्रस्तुत गर्ने दिन जुधेको भन्दै गणतन्त्र दिवस सार्न नमिल्ने भएकाले बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने बताएका हुन्।

गणतन्त्र दिवस मूल समारोह समितिको आज सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले बजेट प्रस्तुत गर्ने दिन पनि संविधानमा नै तोकिएकाले यस विषयमा राजनीतिक दलहरुबीच छलफल गरेर सहमति कायम गर्न आवश्यक रहेको बताए।

उनले गणतन्त्र दिवस राष्ट्रिय उत्सव भएको र त्यो दिन विभिन्न कार्यक्रम हुने भएकाले त्यसै दिन बजेट प्रस्तुत गर्नु सान्दर्भिक नहुने बताए।

१६ बैशाख २०७३, ३।००

वि.सं.२०७३ वैशाख १६ बिहीवार १५:२५ मा प्रकाशित

You can share this post!

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:३५

इलाम । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई...

समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकियो

समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकियो

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:२७

काठमाडौं ।  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ देशभर ८० प्रतिशत...

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार १४:०३

लमजुङ । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस दोस्रो दलको...

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु

वि.सं.२०७९ मंसिर ११ आइतवार १३:५०

काठमाडौं । इलाम क्षेत्र नम्बर १  र सुनसरी क्षेत्र नम्बर...