back
SKIP
Prabhu Bank Road Block Ad

संस्थानका कर्मचारीलाई केरा र सक्खर भत्ता

Kumari bank ad

काठमाडौं। सार्वजनिक संस्थानले आफ्ना कर्मचारीलाई लुगा धुनदेखि केरा भत्तासम्म दिने गरेको पाइएको छ ।

वर्षौंदेखि नोक्सानीमा चल्दै आएको नेपाल आयल निगमले कर्मचारीलाई लुगा धुने र हेटौंडा सिमेन्ट उद्योगले केरा र सख्खर भत्ता दिने गरेको पाइएको छ ।

अर्थ मन्त्रालयले विभिन्न संस्थानले कर्मचारीलाई दिने गरेको भत्ताको विवरण माग गर्दा यस्तो तथ्य फेला परेको हो ।

मन्त्रालयका अनुसार लामो समयदेखि नोक्सानीमा सञ्चालन भएर झन्डै ३३ अर्व रुपैयाँ सञ्चित नोक्सानीमा सञ्चालित नेपाल आयल निगममा कार्यरत कर्मचारीले मासिक रुपमा लुगा धने भत्तासमेत पाउने गरेका छन् ।

निगमले आफ्ना कर्मचारीलाई लुगा धुने शीर्षकमा प्रतिमहिना ३ सय ७५ रुपैयाँ भत्ता दिँदै आएको छ । आयल निगमका कर्मचारीले घर मर्मत र संरक्षण भत्ता पनि पाउँदै आएका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ वैशाख १७

वि.सं.२०७३ वैशाख १७ शुक्रवार १०:२१ मा प्रकाशित

You can share this post!

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा   

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा   

वि.सं.२०८० मंसिर २४ आइतवार १२:४४

चौतारा (सिन्धुपाल्चोक), २४ मङ्सिर : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित...

९ मिनेट मात्रै कारोबार भएको बजारमा दुई दर्जन कम्पनीको सेयरमा सकरात्मक सर्किट

९ मिनेट मात्रै कारोबार भएको बजारमा दुई दर्जन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८० मंसिर २४ आइतवार १२:३६

काठमाडौं । साताको पहिलो कारोबार तथा आइतबार बजार खुलेदेखि नै...

नेप्सेमा तेस्रो पटक सर्किट, आजका लागि सेयर कारोबार स्थगित

नेप्सेमा तेस्रो पटक सर्किट, आजका लागि सेयर कारोबार स्थगित

वि.सं.२०८० मंसिर २४ आइतवार १२:१९

काठमाडौं । बजार ६ प्रतिशतले बढेपछि आजका लागि सेयर कारोबार...

सानिमा रिलायन्सले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

सानिमा रिलायन्सले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

वि.सं.२०८० मंसिर २४ आइतवार १२:०४

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको...

नेप्सेमा फेरि सर्किट, अब पुनः ४० मिनेटका लागि कारोबार स्थगित

नेप्सेमा फेरि सर्किट, अब पुनः ४० मिनेटका लागि कारोबार स्थगित

वि.सं.२०८० मंसिर २४ आइतवार ११:४३

काठमाडौँ, २४ मङ्सिर : आज सेयर बजारमा फेरि दोस्रो सर्किट...

एसिया कप क्रिकेट : नेपालले टस जित्यो   

एसिया कप क्रिकेट : नेपालले टस जित्यो   

वि.सं.२०८० मंसिर २४ आइतवार ११:३६

काठमाडौँ, २४ मङ्सिर : एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत...