back
Mega Long Ad

संस्थानका कर्मचारीलाई केरा र सक्खर भत्ता

काठमाडौं। सार्वजनिक संस्थानले आफ्ना कर्मचारीलाई लुगा धुनदेखि केरा भत्तासम्म दिने गरेको पाइएको छ ।

वर्षौंदेखि नोक्सानीमा चल्दै आएको नेपाल आयल निगमले कर्मचारीलाई लुगा धुने र हेटौंडा सिमेन्ट उद्योगले केरा र सख्खर भत्ता दिने गरेको पाइएको छ ।

अर्थ मन्त्रालयले विभिन्न संस्थानले कर्मचारीलाई दिने गरेको भत्ताको विवरण माग गर्दा यस्तो तथ्य फेला परेको हो ।

मन्त्रालयका अनुसार लामो समयदेखि नोक्सानीमा सञ्चालन भएर झन्डै ३३ अर्व रुपैयाँ सञ्चित नोक्सानीमा सञ्चालित नेपाल आयल निगममा कार्यरत कर्मचारीले मासिक रुपमा लुगा धने भत्तासमेत पाउने गरेका छन् ।

निगमले आफ्ना कर्मचारीलाई लुगा धुने शीर्षकमा प्रतिमहिना ३ सय ७५ रुपैयाँ भत्ता दिँदै आएको छ । आयल निगमका कर्मचारीले घर मर्मत र संरक्षण भत्ता पनि पाउँदै आएका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ वैशाख १७

वि.सं.२०७३ वैशाख १७ शुक्रवार १०:२१ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वि.सं.२०७८ माघ ३ सोमवार १९:४६

काठमाडौँ । पुस महिनामा वाणिज्य बैंकहरुको बैंकिङ्ग प्रणालीमा संकलन हुने...

ऋण तिर्न नसकेर वेपत्ता भएका अग्रवाल परिवारको पत्र,’बाचिन्छ वा मरिन्छ ठेगान छैन’, मिटरव्याजी भने समस्यामा

ऋण तिर्न नसकेर वेपत्ता भएका अग्रवाल परिवारको पत्र,’बाचिन्छ वा मरिन्छ ठेगान छैन’, मिटरव्याजी भने समस्यामा

वि.सं.२०७८ माघ ३ सोमवार १५:२९

काठमाडौ । सोमबार नेपाल इन्भेष्टमेन्ट बैंंकले नेपालमा सवैभन्दा महंगो रक्सी...

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

वि.सं.२०७८ माघ ३ सोमवार १५:२४

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो...

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्ला

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन खुल्ला

वि.सं.२०७८ माघ ३ सोमवार १२:३१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र आजदेखि (सोमबारदेखि) निष्कासन खुल्ला...

नेपाल लाइफद्धारा २१ लाख ४६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्धारा २१ लाख ४६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

वि.सं.२०७८ माघ ३ सोमवार १२:२८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखाले मृत्यु...