back
mega bank Ad
Hero Ad

फेरि आइपुग्यो बजारमा १० लाख कित्ता सेयर

काठमाण्डौं । सांग्रिला डेभलपमेन्ट बैंकको १० लाख कित्ता सेयर लिलाममा बेच्ने भएको छ । सस्थापक समूहले नौं लाख ६७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयर नकिनेपछि बैंकले लिलाममा बेच्न लागेको हो ।

सर्वसाधारण लगानीकर्ताले पनि ७१ हजार सात सय ७३ कित्ता सेयरमा आवेदन नदिएपछि बैंकले लिलाममा बेच्न लागेको हो । धितोपत्र विक्री प्रबन्धक एनएमबी क्यापिलले यो सेयर लिलाम गराउने छ । बैंकले गत फागुन ११ गते देखि चैत १२ गतेसम्म हकप्रद निष्कासन गरेको थियो ।

लिलाममा सेयर किन्न चाहने लगानीकर्ताले सस्थापक र सर्वसाधारण समूहका लागि छुट्टाछुट्टै आवेदन दिनुपर्ने छ । न्यूनतम एक सय रुपैयाँ सेयर मूल्य तोकिएको र लिलाम बढाबढमा अधिकतम मूल्य तिर्न चाहने लगानीकर्ताले सेयर पाउनेछन् । बैशाख २६ गतेभित्र आवेदन दिने लगानीकर्ताले मात्रै सेयर किन्न पाउने छन् ।

१७ बैशाख २०७३, ११.००

वि.सं.२०७३ वैशाख १७ शुक्रवार ११:२१ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर २० मंगलवार १५:५९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य...

यी हुन आज गुमाउने कम्पनीहरु, कुनले कति गुमाए ?

यी हुन आज गुमाउने कम्पनीहरु, कुनले कति गुमाए ?

वि.सं.२०७९ मंसिर २० मंगलवार १५:३५

काठमाडौं । मंगलबार शेयर बजारमा झिनो अंकले गिरावट आएको छ...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०७९ मंसिर २० मंगलवार १५:२५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार ४.८७ अंकले...

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २० मंगलवार १५:१५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार ४.८७ अंकले...

ओरालो यात्रामा सेयर बजार, ९५ करोड ५२ लाखको कारोबार हुँदा दश उपसूचक राताम्मै

ओरालो यात्रामा सेयर बजार, ९५ करोड ५२ लाखको कारोबार हुँदा दश उपसूचक राताम्मै

वि.सं.२०७९ मंसिर २० मंगलवार १५:०५

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

नेप्सेमा दुई बैंकसहित चार कम्पनीको शेयर कारोबार फुकुवा

नेप्सेमा दुई बैंकसहित चार कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर २० मंगलवार १४:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई बैकसहित चार कम्पनीको...