back

काठमाण्डौंका सडकमा जुकरबर्गको मोटरसाइकल यात्रा

Kumari bank ad

काठमाण्डौं । फेसबुकका संंस्थापक एवं सिइओ मार्क जुकरबर्गले हालै एक स्टाटस मार्फत् नेपाल आएको र काठमाण्डौं शहरमा लामो बाइक राइड गरेको सार्वजनिक गरेका छन् । उनले काठमाण्डौंलाई ‘ग्रेट सिटी’ भनेर प्रशंसा पनि गरेका छन् ।

२४ अप्रिलमा उनले हाफ म्याराथन दौडेको फोटो उनले बर्लिन, बार्सिलोना, बेइजिङ र दिल्लीमा दौड लगाएको उल्लेख गरेका छन् । उनको यही स्टायटसमा गिर्वाणध्वज कुँवरले म तपाईँसँग काठमाडौँमा दौड्न पर्खिरहेको छु भनेर कमेन्ट गरे। त्यसको जवाफमा मार्कले आफू काठमाडौँ आइसकेको लामो बाइक राइड गरेर तर नदौडिएको जवाफ दिएका हुन् । साथै त्यही जवाफमा नै मार्कले काठमाण्डौंलाई ग्रेट सिटी भनेर तारिफ समेत गरेका छन् ।

१७ बैशाख २०७३, ९.००

वि.सं.२०७३ वैशाख १७ शुक्रवार १३:२४ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...