back
NMB ad

गाउँको अनुदानबाट सहरमा घर !

Kumari bank ad

काठमाडौं। सरकारले गाउँमा भूकम्पबाट क्षति भएर पाउने अनुदानबाट सहरी क्षेत्रमा घर बनाउन पाउने गरी छुट दिएको छ ।

सरकारले दिइने अनुदानबाट सम्बन्धित क्षेत्रमै घर बनाउनुपर्ने व्यवस्था गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै सो अनुदानबाट सहरी क्षेत्रमा घर बनाउन पाउने छुट दिएको हो ।

‘भूकम्पबाट घर क्षति पाउने अनुदानको सम्झौता गर्ने बखतमा सम्वन्धित पीडितले सोही गाँउको सट्टा छिकेकी गाविस वा सहरी क्षेत्रमा घर बनाउने चाहे अनुदान दिने गरी कार्य विधि तयार गरिएको छ ।

पुनर्निर्माण प्राधिकरणका प्रवत्ता रामप्रसाद थपलियाले भने, ‘अनुदान सम्झौताको बखत पीडितले सहरी क्षेत्रमा रहेको लालपुर्जाको फोटोकपी भने उपलव्ध गराउनुपर्नेछ ।‘

यो निर्णय अनुसार सम्बन्धित पीडितको नाममा सहरमा जग्गा भए वा निजले अनुदान सम्झौता गर्नुअघि नै जग्गा खरिद गरे सो अनुदान सहरी क्षेत्रमा रहेको जग्गामा घर बनाउन उपयोग गर्न पाउनेछ । राजधानी दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ वैशाख १९

वि.सं.२०७३ वैशाख १९ आइतवार ११:१६ मा प्रकाशित

You can share this post!

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

वि.सं.२०८१ असार ५ बुधवार ११:१०

काठमाडौँ, ५ असारः राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ ।...

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनीले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ असार ५ बुधवार १०:५९

काठमाडौं । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ)...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८१ असार ५ बुधवार १०:४८

कमलामाई (सिन्धुली), ५ असार: मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ असार ५ बुधवार १०:४३

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

संसद् भवन परिसरमा प्रहरी जवानले गरे आत्महत्या   

संसद् भवन परिसरमा प्रहरी जवानले गरे आत्महत्या   

वि.सं.२०८१ असार ५ बुधवार १०:३५

काठमाडौँ, ५ असारः नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक...

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन   

वि.सं.२०८१ असार ५ बुधवार ०६:२८

हेटौँडा : मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...