back

८६ प्रतिशत विद्युत लाइसेन्स भारतीयको हातमा

काठमाण्डौं । नेपालमा जलविद्युत आयोजना निर्माण नगरी लाइसेन्स होल्ड गर्नेमा सबैभन्दा अगाडि भारतीय प्रवद्र्धक देखिएका छन्।

ऊर्जा मन्त्रालयले हालसम्म ६ हजार २२ मेगावाट विद्युतका लागि लाइसेन्स जारी गरेकोमा भारतीय प्रवद्र्धकका हातमा ५ हजार १ सय ५७ मेगावाटबराबरका आयोजना छन्। यो संख्या कुल जारी भएको लाइसेन्सको ८५.6 प्रतिशत हो।

भारतका सार्वजनिक तथा निजी गरी १४ वटा कम्पनीले ५ हजार १५७  मेगावाट क्षमताका १५ ठूला आयोजनाको लाइसेन्स लिएका छन्।

यसमध्ये एस्सर ग्रुप र नेपालीको संयुक्त लगानीमा रहेको ८२ मेगावाटको तल्लो सोलु आयोजनाको मात्र निर्माण सुरु भएको छ।

अन्य आयोजनाले विद्युत उत्पादन अनुमति पत्रका लागि विद्युत विकास विभागमा निवेदन दिएका छन्। कारोबार दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ वैशाख २०

वि.सं.२०७३ वैशाख २० सोमवार १०:२६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिर   

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिर   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४०

काठमाडौँ, ४ असोज : नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक...

१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे कारबाही हुने

१४.२ केजीभन्दा बढी तौलको ग्यास विक्री गरे कारबाही हुने

वि.सं.२०८० असोज ४ बिहीवार १७:५३

काठमाडौं । नेपाल आयल निगमले १४.२ केजीभन्दा बढी क्षमताका ग्यास...

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात, प्रतियुनिट कति ?   

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात, प्रतियुनिट कति ?   

वि.सं.२०८० असोज ४ बिहीवार १७:४४

काठमाडौँ, ४ असोज : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको...